०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मीहरु कूल संक्रमितमध्ये १० प्रतिशतमा संक्रमण

सागर थापा नेपालमा कोरोना कहरका कारण सबैभन्दा प्रताडित छन् फ्रन्टलाइनमा खटिएकाहरु । स्वास्थ्यकर्मी,सुरक्­षाकर्मीहरुदेखि बैंकरहरुसमेत कोरोना संक्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हिजोसम्ममा संक्रमितहरुको संख्या ८६ हजार ८२३ जना रहेको छ । जसमध्ये उपचारपछि ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् । कोरोनाकै कारण हालसम्म नेपालमा ५३५ जनाले ज्यान […]

ABC Sanchar काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ। भोलि दिउसो ४ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए। ४ बजे वस्ने सचिवालय बैठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने र भोली वा बुधवार मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ। यसबारे नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली […]

ABC Sanchar काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो । अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको […]

तेज वली सल्यानमा एक शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । शारदा नगरपालिका-२ मैसेपानी नजिकै जंगलमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका हुन् । जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक अन्दाजी ६ महिनाको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

ABC Sanchar बुटवल प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम […]

महेन्द्र सिंह                                                    नेपालगन्ज भन्सार कार्यालयबाट आलुको भन्सार गराएर भारतबाट नेपालतिर अबैध प्याज तस्करी गर्ने ट्रक पक्राउ बाँके प्रहरीले सोमबार आलुको भन्सार गराएर भारतबाट नेपालगन्ज ल्याइएको आलु र प्याजसहित एउटा भारतीय […]

महेन्द्र सिंह                                                            बाँके प्रहरीले विशेष सुराकीको आधारमा सोमबार विहान साढे नौ बजे १८ वर्षका प्रदीप काँधु र पृथ्वीराज शुक्लालाई चार ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । […]

महेन्द्र सिंह                                                            बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक उढरापुर गा.वि.स. वडा नं. ६ हाल खजुरा गाउँपालिका वडा नं. ६ का […]

तेज वली दाङको तुल्सीपुरमा खुकुरी प्रहार गरी फरार रहेका तिन जनालाई प्रहरीले १९ गते साेमबार बिहान ३ बजेको समयमा जिल्ला दाङ तुलसलीपुर उप-महानगरपालीका वडा नं.६ स्थित लुकी छिपी बसेको अवस्थामा फेला पारेकाे हाे । पक्राउ पर्नेमा जिल्ला दाङ तुलसीपुर उप-महानगरपालीका वडा नं.६ भीआईपी टोल बस्ने बर्ष १९ को शिव प्रसाद चौधरी ,ऐ.ऐ.बस्ने बर्ष १६ को […]

प्रिन्स मिश्रा कृष्णनगर भारतबाट फर्केका नेपालीहरु भाेकाे पेट पाल्न पुन: भारत जानेक्रम बढेकाे छ। भारतमा काेराेना संख्या बढ्दै गएपनि राज्यले जिवकाेपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन । लामो समय देखिको लकडाउन र कोरोना कहरले गर्दा खाना लाउन मुस्किल भएको भन्दै काम खोज्दै नेपालीहरु भारततिर गएका हुन । […]

error: Content is protected !!