०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

दाङको टरिगाउँमा यात्रु नभए पछी जहाज आएन

तेज वली ,                                                             दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल आजदेखि सञ्चालनमा आउने भनिएपछि यात्रु नभएपछि उडान रोकिएको छ । नेपाल एयरलाईन्सका तुलसीपुर प्रुमख नेमकान्त लम्सालका अनुसार एक […]

सागर थापा दाङ                                             जिल्लाको सदरमुकाम घोराही सङ्ग जोडिएको तर जिल्ला कै दुर्गम र पाहाडी पालिका बङगलाचुली गाउपालिका जाने सडक अहिले हिलाम्य छ । गर्मी र हिउदको सिजनमा धुलोमा नदेखिने यात्रुहरु अहिले हिलोले पुरिने अबस्थामा […]

तेज वली दाङ तुलसीपुरबाट नगद २० हजारसहित ५ जना जुवाडे पक्राउ परेका छन् जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ महेन्द्र स्कुलको पछाडी चिरो बगरमा जुवाडेहरु पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डमर पालको टोलिले जुवा खेलिरहेको अवस्थामा नगद २० हजार ५५ सहित पक्राउ गरेको हो […]

सागर थापा                                                         जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध ब्राउन सुगरसहित दाङ अमिलियाबाट एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ११ भट्टी टोल […]

ABC Sanchar दाङ कोइलाबास प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको छ . मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटि भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन गर्नु भएको हो | दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको भवन उद्घाटन कार्यक्रम पश्चात् […]

महेन्द्र सिंह बाँकेमा मापदण्ड पूरा नगरी चलाइएका १४ वटा सवारीसाधनहरु कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी बाँके र यातायात कार्यालयको संयुक्त छडके चेकजाँचमा स्वास्थ्य मापदण्ड पूरा नगरी जान लागेको लामो दुरीका सवारीसाधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले बताए। चेकजाँच का क्रममा सवारी चालकलाई कोरोना महामारीबाट बच्न अनिबार्य स्वास्थ्य […]

मनोज डाँगी रुकुमपश्चिम जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा नेपाल विद्यार्थी संघ रुकुमका सहसचिव नबराज अाेलीलाई मनाेनित गरिएको छ । जि पि कोइराला समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा र नेपाली जन समुदायहरुलाइ समुन्नत बाटोमा लैजानका निमित्त गठन भएको जि पि कोइराला अध्ययन केन्द्र रुकुम […]

ABC Sanchar काठमाडौं करिब ६ महिनापछि देशका प्राय सबै (चालू अवस्थामा रहेका) विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन हुँदैछ । सरकारले सोमबार (असोज ५ गते)बाट नियमित आन्तरिक उडान सेवा शुरु हुने भन्दै सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरिसकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायु सेवा कम्पनीहरुलाई लेखेको पत्रमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गराएर […]

सागर थापा                                                           दाङ राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर चारमा दुइ स्थान रिक्त सहित पन्द्र सदस्यीय वडा समिति गठन भएको छ । समितिको अध्यक्ष सुर्य बहादुर खत्री […]

दाङमा वन्द रहेको हवाई सेवा असोज ५ गतेदेखि सञ्चालन हुने ABC Sanchar दाङ तुलसीपुर विमानस्थलमा हवाईजहाज आउने भएको छ । पहिलो चरणमा सातामा ३ दिन सञ्चालन गर्ने गरी तयारी गरिएको तुलसीपुर केन्द्रका प्रमुख निमकान्त लम्सालले वताए । उनले केही दिनमै यात्रुको चापलाई मध्यनजर गरेर दैनिक २ उडान हुने जानकारी दिए । यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै […]

error: Content is protected !!