०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

रुपन्देहीमा आईतबारदेखि सार्वजनिक यातायात सञ्चालन

सिमा गुरुङ रुपन्देहीमा आइतबारदेखि सार्वजनिक यातायातका बस सञ्चालनमा आएका छन् । लकडाउन सुरु भएयता बन्द भएका सार्वजनिक यातायात आज आइतबार देखि रुपन्देहीमा लुम्बिनी मेट्रो सिटी प्रालिले पहिलो पटक बस सञ्चालनमा ल्याएको हो । आइतबार बिहान बुटवलको गोल पार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकूलित बसहरू चल्न थालेको बताइएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी […]

एबिसी संचार काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार​, तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थी, तत्कालीन नायव सुब्बाहरू बुद्धि सागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन […]

मनोज डागी रुकुम पश्चिम पानीको मुहानका बिषयमा बिवाद हुदाँ दुई गाउँले बिच भएको झडपको घटनामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का २४ बर्षिय जीवन बिक, ३५ बर्षिय बिर्ख ऐरी, २४ बर्षिय शसिराम बुढा र ३५ बर्षिय सुरेश बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको […]

राहुल गुप्ता बिरगंज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्को अध्यक्षतामा जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ०२ स्थित श्रीराम हल चौकमा विश्वनभरी महामारीको रुपमा फैलि रहेको Covid-19 कोरोना भाईसर न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिनुका साथै माक्स नलगाई हिड्ने मोटरसाइकल चालक, साईकल,बजार तथा बाटोमा […]

मनोज डागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज सार्वजनिक गरेको हो। गत माघ ५ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले जाजरकोटको भेरी नगरपालिका -३ का […]

सागर थापा दाङ लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्वा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई […]

सागर थापा दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् । किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा […]

महेन्द्र सिंह बाँके ६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजाने, पहिला आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजिटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो । नेपालगञ्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गर्दछन् । नाकाबाट भित्रिने बित्तिकै […]

महेन्द्र सिंह बांकेको कोहलपुर नगरपालकिा वडा न ११ कृर्षि बजार नजिकै शनिबार अटोरिक्सा दुर्घटना हुदा १२ बर्षिय बालक घाईते भएको छ ।कोहलपुर नगरपालिका वडानम्बर १२ का २२ बर्षिय प्रकाश सिंहले कृर्षि बजारबाट भित्री सडक हुदै कोहलपुर चौराह तर्फ जाने क्रममा भे १ ह ३९६९ नं को अटो आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई दुर्घटना […]

राहुल गुप्ता बिरगंज नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टाेल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि .म.न.पा.वार्ड न १४ काे सभापति सन्जय साहकाे अध्यक्षतामा सम्पन्न भएको छ। कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लाेकतन्त्रकाे […]

error: Content is protected !!