०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

सार्वजनिक बसमा यातायात र ट्राफिक प्रहरीको सयुत्त अनुगमन

तेज वली दाङ घोराही तुलसीपुर र दाङका पश्चिम क्षेत्रमा सञ्चालन भएका सार्वजनिक सवारीका साधनमा अनुगमन गरेको कार्यदलका संयोजक घनश्याम बस्नेतले जानकारी दिए । उनका अनुसार अनुगनको क्रममा केहि गाडीहरुले बढी भाडा लिएको निर्धारित यात्रुभन्दा बढी हालेको पाएको बताए । उनले उनीहरुलाई पहिलो पटक सजक गराएको र नियम पालना गरि कोभिड –१९ को जोखिम बाट बचन […]

सागर थापा दाङ ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले कानुनको कार्यान्वयनमा कुनै पनि कम्परमाइज नहुने नझुक्ने र उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पालाना पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । एबिसी संचारसङ कुरा गर्दै डिआइजी धानुकले प्रतेक जिल्लाको प्रहरी कार्यालयमा […]

एबिसी क्राईमबिट घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक, २२ बर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० बर्षिय कमला घर्ती, परिवर्तन गाउँपालिका ४ […]

एबिसी क्राईमबिट स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कणेल सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरीको गत साउन ७ […]

एबिसी संचार दाङ लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका हुन्। मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त […]

महेन्द्र सिंह बाँके जिल्ला स्तरिय काभिड–१९ व्यवस्थापन केन्द्र, बाँकेको सोमबारको बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले अर्को सूचना नआउदासम्म यी कार्यालय बन्द राख्ने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गको अध्यक्षतामा बसेको सो केन्द्रको बैठकले यी दुई कार्यालयलाई अर्को सूचना नहुँदासम्म बन्द राख्ने गरी शिल […]

एबिसी संचार फिदिम पाँचथर प्रहरीले बाजी थापेर कौडा (जुवा) खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिला गरी २३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले जिल्लाको फिदिम नगरपालिका वडा नम्बर १ स्थित द्वारिका थाम्सुहाङको घरमा कोडा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी थाम्सुहाङसहित अन्य २२ जना छन् […]

एबिसी संचार काठमाडौं वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी […]

एबिसी संचार दाङमा पन्ध्र थान सालको चिरान काठ सहित एघार जना काठ तस्कर पक्राउ परेका छन् भने दश जना फरार भएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले जानकारी दिए । राप्ती गाउँपालिका वडा नम्बर ४ देविकोट राष्ट्रिय वनबाट आईतबार राति १२ बजे देविकोटबाट ल्याउन लागेको अवस्थामा पक्राउ गरिएको लमहीका सहायक वन अधिकृत देविप्रसाद […]

अजय मिश्र, कृष्णनगर, अषाढ १२ कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्ड मा खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट ५९८१ गोटा चल्ला बरामद गरेको […]

error: Content is protected !!