एबिसी संचार काठमाडौँ कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो । बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा […]
एबिसी क्राईमबिट काठमाडौं अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठे गाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न […]
एबिसी क्राईमब्युरो काठमाडौं सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल नियुक्त भएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी डीआईजी […]
तेज वली दाङ तुलसीपुर क्षेत्रका ब्यबसायीहरुले बजार क्षेत्रमा तत्काल सिसि क्यामरा र नगर प्रहरिको ब्यबस्थापन गर्न माग गरेका छन् । आईतबार तुलसीपुर उद्योग बाणिज्य सघंको आयोजना गरेको छलफल कार्यक्रममा कोभिड १९ को ब्यबस्थापन र अपनाउनुपर्ने सतर्कता ,आउदै गरेका चाडपर्बहरुमा सुरक्षा योजना बिषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा तत्काल सिसी क्यामरा जडान गर्न स्थानीय सरकार सग […]
महेन्द्र सिंह बाँकेमा श्रीमतीले बन्चरोले हानेर श्रीमानको हत्या गरेकी छन् । बाँके प्रहरीका अनुसार, खजुरा गाउँपालिका वडा नं. ६ मा ६५ वर्षीया मिछिया थारुले बन्चरोले हानेर श्रीमान लक्षीराम थारुको हत्या गरेकी हुन् । घरासयी सामान्य विवादमा मिछियाले श्रीमान लक्षीरामलाई बन्चरो प्रहार गरेकी थिइन् । घटनाबारेमा थाहा पाएर प्रहरी घटनास्थलमा पुग्दा लक्षीरामको मृत्यु भइसकेको थियो । […]
राहुल गुप्ता, बिरगंज ।साउन ११ गते आइतबार । बिरगंज महानगरमा कोरोना संक्रमीत ह्वात्तै बढदै गएपछि बिरगंजमा समुदाय स्तरमा एक घर एक परिक्षण अन्तर्गत विभिन्न संघ सस्था , नागरिक समाज , युवा समाज , उपभोक्ता अधिकार वादीहरु ,राजनैतिक दल, पर्सेली जनताहरुको चर्को दबाब पछि बिरगंज महानगर पालिकाको सहयोगमा बीरगन्ज वडा न. ९ बाट सुरु गरिएको थियो […]
सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नं.११ निवासी ३० बर्षीय कृष्ण विकलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आईतबार घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासबाट ०.३४० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार उनले लगाएको पाईन्टको पछाडीको […]
सागर थापा दाङ जिल्ला प्रशासन कार्यालय दाङले ए ग्रेड प्राप्त गरी उत्कृष्ट भएको हो । हरेक आर्थिक वर्षको शुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच विभिन्न शिर्षकका काम गर्नका लागि अंक तोकिने र त्यसैका आधारमा बितेको आर्थिक वर्षमा दाङ प्रशासनले कार्यसम्पादन राम्रो गरेकोले उत्कृष्ट अंक प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद […]
एबि सि सञ्चार प्रहरीले अफिम सहित तीन जनालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ ओख्मा भल्का नयाँ बजार देखि जामाबगर जाने स्थानबाट शुक्रबार साझँ साढे ५ बजे प्रहरीले प्रक्राउ गरेको हो । उक्त स्थानबाट लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरीले ९ किलो एक सय ग्राम […]
एबिसी संचार काठमाडौं कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए अनुसार मास्क नलगाउनेलाई […]