०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत १ लाख ४० हजार घुससहित पक्राउ

एबिसी संचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो । घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको […]

महेन्द्र सिंह बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, गौरीपुरुवामा लागु औषधको कारोबारको भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छोटु लोनियालाई चार वटा पुडिया बनाई राखेको चार ग्राम ब्राउनसुगरजस्तो धुलो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो र प्रहरीको टोलीले छोटुलाई समातेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, […]

कृष्णनगर, साउन, १६ मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान ले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। इण्डो नेपाल […]

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । राजश्व कार्यालयका ११ जना कर्मचारीसहित नेपालगञ्जमा आज २७ जनामा कोरोना […]

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी प्रमुख एसपी ओमबहादुर राना बुधबार नेपालगन्ज बजारको सडकमा मास्क बाँड्दै हिडेको दृष्य देखियो । अरु समयमा प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई सय रुपैयाँ जरीवाना तिराउने प्रहरीले आज मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा […]

सागर थापा दाङको हापुरे खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाए पछी डोजरले निकालेको छ। घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुरे खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो। घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर […]

सागर थापा काठमाडौं नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुवेर कडायत नियुक्त भएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको काठमाडौं प्रहरी प्रधान कार्यलयले बुधबार जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी […]

सागर थापा काठमाडौं नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुवेर कडायत नियुक्त भएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको काठमाडौं प्रहरी प्रधान कार्यलयले बुधबार जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी […]

अजय मिश्र, कपिलवस्तु, साउन, १४ जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित […]

कपिल लामिछाने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउने अभियान सुरुवात गरेको छ । बिभिन्न जनमूलक कामहरु गर्दै आईरहेको वडा नं १८ ले फेरी यो एउटा नयाँ कामको सुरुवात गरेको हो । गाउँघरमा जाँड,रक्सी खाएर भईरहेका बिभिन्न घटनाहरुको मूल्याङकन गर्दै वडा नं १८ ले यो अभियान संचालन गरेको वडा […]

error: Content is protected !!