३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

दाङमा २९ जना जेल चलान

एबिसी संचार दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन । बन्दाबन्दीको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्धामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापाले जानकारी दिएका छन । अदालतमा सवैभन्दा धेरै ज्यान सम्बन्धी कसूरका १७ वटा मुद्धा परेका छन् । त्यस्तै करणी सम्वन्धी १४ […]

सागर थापा दाङमा केही दिन यता जिल्लामा कोरोना भाइरस परिक्षणमा रु ५५०० पैसा लाग्ने भन्ने कुरा प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार भाइरस को परिक्षण र उपचार निशुल्क गर्ने बताइरहेको छ । यसैको नाममा राज्यको ठूलो धनराशि खर्च भएको कुरा पनि चर्चामा रहेको छ । यहि बेलामा सुल्कको कुराले नागरिकलाई […]

सागर थापा दाङमा केही दिन यता जिल्लामा कोरोना भाइरस परिक्षणमा रु ५५०० पैसा लाग्ने भन्ने कुरा प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार भाइरस को परिक्षण र उपचार निशुल्क गर्ने बताइरहेको छ । यसैको नाममा राज्यको ठूलो धनराशि खर्च भएको कुरा पनि चर्चामा रहेको छ । यहि बेलामा सुल्कको कुराले नागरिकलाई […]

एबिसी संचार रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नमबर–२ महादेवपट्टिबाट २३ वर्षीय अविनाश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको […]

एबिसी संचार विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । सङ्क्रमण फैलने क्रम बढ्दो रूपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । सङ्क्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपत्कालीन सेवा निर्देशक मिखायल […]

एबिसी संचार काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव […]

एबिसी संचार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ […]

एबिसी संचार दाङ कोरोना भाईरसको महामारीको समयमा अघिल्लो पंक्तीमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरुलाई शनिवार तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा सहभागी प्रहरीहरुले […]

बिदुर एमसी दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन अाइसोलेनमा उपचार पश्चात् उनीहरूलाई अाइसोलेसनबाट थप १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि डिस्चार्ज गरिएको अाइसोलेनमा कार्यरत अहेव रूपलाल पाण्डेले जानकारी दिएका […]

सागर थापा बुटवल असार २० नेपाल प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्घाहा स्थित प्रहरी युक्ति तालिम महाविधालयमा नवनिर्मित मुख्य प्रवेशद्वारको शनिबार एक कार्यक्रमका बिच उद्धाटन गरेका छन् । प्रहरी युक्ति तालिम महाविधालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सो रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको […]

error: Content is protected !!