एबिसी संचार काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ । सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी […]
एबिसी क्राईम ब्युरो काठमाडौं नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताउनुभयो। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताउनुभयो। सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने […]
एबिसी संचार काठमाडौं राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो […]
एबिसी संचार काठमाडौं सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो […]
महेन्द्र सिंह बाँके स्थानीय प्रशासनले बाहिर हिड्दा मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको बताउनुभयो । ‘मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रुपैया जरिवाना गर्ने तयारीमा छौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘पर्सीबाट यो निर्णय लागु हुन्छ […]
महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस(६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० […]
महेन्द्र सिंह बाँके भारतको मोस्त वान्टेड’ विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेका छन दुवेको बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको भारतीय प्रहरीको एक टोली बुधबार नेपालगञ्ज आइपुगेको हो । डीएसपीको कमाण्डमा आएको टोलीले बाँके प्रहरी प्रमुख एसपी ओम रानालाई भेटेको छ । भारतीय प्रहरीले दुवे नेपालगञ्ज नाका आसपासमा लुकेको […]
बलबिर बिक दाङ रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन हुनुभएको छ । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पनु भएको थियो । सन् २०२०-२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी […]
कृष्णनगर, कपिलवस्तु, अषाढ २४ नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन । आज […]
एबिसी क्राईम ब्युरो काठमाडौं गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो । आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद […]