३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

लुम्बिनी सामुदायिक अध्यन केन्द्र प्रतापपुरद्वारा स्वास्थ सामाग्री बितरण

नन्दु यादव ,असार १९नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकि बेलाटारी ,वडा न ९काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी […]

महेन्द्र सिंह बाँकेमा शुक्रबार अपत्यारीलो घटना घटेको छ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयास गरीरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार […]

महेन्द्र सिंह बाँके भारतबाट फर्किएका व्यक्तिलाई नाकामा होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट क्वारेन्टाइनमा पठाउने नीति रहेको छ । कतिपयले भने होल्डिङ सेन्टर र महेन्द्र बहुमुखी क्याम्पसबाटै ‘पावर’ देखाएर सिधैं घर लैजाने गरेका छन् । पावर देखाएर क्वारेन्टाइनमा नबसाई घर लैजानेमा जनप्रतिनिधि बढी छन् । ‘होम क्वारेन्टाइनमा राख्छौं भनेर लैजान्छन्, महेन्द्र बहुमुखी क्याम्पस स्रोतले भन्यो, पावर […]

महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले शुक्रवार बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ को रामपुर भन्ने स्थानबाट शुक्रबार बिहान ४ बजेतिर सुर्तीजन्य सामाग्रीसहित […]

राहुल गुप्ता बारामा आजदेखि सार्वजनिक स्वास्थ्यमा मास्क अनिवार्य गरिएको छ। आजदेखि सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईए ऐन अनुसार एक सय रुपैयाँ जरिवाना गरिने उहाँले बताउनुभयो। लकडाउन खुकुलो भएसगँ बजारमा चहल-पहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। आज देखि घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने […]

सागर थापा दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परिक्षणको स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षणका लागि किट खरिद, कर्मचारीको तलब भत्ता बुझाउन रकम अभाव भएको भन्दै प्रतिष्ठानले स्थानीय सरकारसंग कोरोना परिक्षणको रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षण गर्न प्रतिष्ठानले प्रति स्वाव पाँच हजार ५ सय रुपैयाँ लिन […]

सागर थापा /महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी ओम बहादुर राना आए देखि धमाधम तस्करीहरु पक्राउ पर्न थालेको छ्न। यो भन्दा अगाडि धेरै जसो सुर्तीको व्यापक तस्करी भइरहेको थियो । कहिले एम्बुलेन्स दूधको भाडोमा त कहिले चाउचाउ बोकेको गाडीमा राखेर सुर्ती ल्याउने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय,वनकट्टी कम्दीले प्रिति […]

महेन्द्र सिंह बाँके नेपालगन्जको वयेष्टन अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको १६ गते मंगलवार शल्यक्रियाबाट […]

राहुल गुप्ता बारामा बिहीबार बिहान चट्याङले गर्दा ४ जनाको ज्यान गएको छ । चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई प्रदेश न.२ सरकारले १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारको आकस्मिक बैठक बस्दै प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने , बारामा बिहीबार बिहान चट्याङ लागेर ४ जना महिलाले […]

एबिसी संचार सल्यान जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । बुधबार बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका […]

error: Content is protected !!