३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनियर बिरोध मुद्दा दायर

एबिसी संचार काठमाडौं अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली […]

बिदुर एमसी नेपाली काँग्रेस दाङ्ग क्षत्र नम्बर १ ले दाङ्गको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी हरुलाई फलफुल बितरण गरेको हो । दाङ्गको कोरोना विशेष ‘देउखुरी आइसोलेसन सेन्टर’ मा रहेका बिरामीका लागी फलफूल बितरण गरिएको नेपाली काँग्रेस क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले जानकारी दिए । देउखुरीको राप्ती गाँउपालिका ३ मौरिघाट स्थित कोरोना विशेष […]

एबिसी संचार काठमाडौं नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । आज […]

एबिसी संचार दाङ प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव धनबहादुर केसी र वडा नम्बर १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नम्बर १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्। पक्राउ […]

राहुल गुप्ता बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा २२ गते सोमबार विहान जिल्ला पर्सा पटेर्वासुगौली गाँउपालिका वडा नं.१ सोनबर्षा स्थित सदै मियाँको घरमा लुकाई छिपाई राखेको अवैध लागु औषध गाँजा २३ किलो सहित जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.१ बस्ने बहादुर महतोको छोरा बर्ष २८ को किसुन मण्डललाई सदै मियाँको घरबाट नै नियन्त्रणमा लिई […]

(निर्मला बिक) सरकारको स्वस्थ अालोचना गर्दैमा पार्टी बिरोधी भैइदैन उहिले उहिले बाजेका पुस्तामा राणा शासन थियो । धेरै जसो नागरिक अधिकारहरु कुन्ठीत थिए। बाका पालासम्म आइपुग्दा पन्चायत र बहुदल थियो । त्यहा पनि जनता र जनमतको खासै अर्थपुर्ण सहभागिता थिएन । अहिले लोकतन्त्र र गणतन्त्र छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबिधानमै सुरक्षित छ। एउटा नागरिकको […]

राहुल गुप्ता बिरगंज समुदाय प्रहरी साझेदारी अन्तर्गत शुरक्षित र ब्यवस्थित बिरगंज कार्यक्रममा आइतबार जनचेतना एवं मास्क बितरण गरिएको थियो । बिरगंज स्प्रीट क्लबद्वारा माइस्थानको मुख्य चोकमा युवाहरुले स्थानिय सर्वसाधारणलाइ ट्राफिक नियन पालना,पसल र घर अगाडी फोहोर नगर्न,सामाजिक दुरि बनाउन, कोरोना सङ्ग बच्न मास्क नहुने लाइ मास्क लगाउन र मास्क नहुने लाइ मास्क बितरण गरेकाे थियो […]

महेन्द्र सिंह बाँके बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ बाट करिब २ लाख बराबरको पान र सुपर पावर सुर्ती बरामद गरेको हो । लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ती शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले […]

महेन्द्र सिंह बाँकेमा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरीलाई एकपछि अर्को सफलता मिल्दै गएको छ । एसपी ओम बहादुर रानाले बाँके जिल्लाको कमाण्ड सम्हाले लगत्तै प्रहरीलाई सफलता मिलिरहेको हो । नेपाल प्रहरीमा एक अब्बल प्रहरी अधिकारीको छवि बनाउनुभएका राना आएसंगै मोष्ट वाण्टेड अपराधी पक्राउ पर्नेदेखि अन्य सफलता हासिल भइरहेको छ । दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा […]

error: Content is protected !!