नम्बरमा एबिसी संचार काठमाडौं नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान पधेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए । ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये […]
सागर थापा/महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने राजन कुमाललाई आइतबार राति पक्राउ गरेको हो । कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय […]
एबिसी संचार काठमाडौं नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदर्शन गर्ने भएको छ । महासंघले आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीजी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरेको हो । त्यसैगरी समस्या देखिएका सञ्चारगृहहरुमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध […]
एबिसी संचार काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको हो । जानकी गाउँपालिकाको भुगोलमा नेपालगन्ज उपमहानगरपालिले बिना जानकारी र परामर्श प्रहरी प्रयोग गरेर खेतमा डोजर प्रयोग […]
एबिसी संचार काठमाडौं सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ । यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । अहिले स्वास्थ्यसँग सम्वन्धित […]
एबिसी संचार नयाँ दिल्ली भारत सरकारले चीनका ५९ एप्समाथि सोमवार प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो वन्डर क्यामेरासहित छन्। भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी एप्समार्फत प्रयोगकर्ताका विवरण चोरी भइरहेको आरोप भारत सरकारले लगाएको छ। लद्दाखको गलानमा आफ्ना २० […]
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । […]
दाङमा एक्सरे गर्न आएकी एक महिलालाई सबै वस्त्र खोल्न लगाई नग्न बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन् । आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै वस्त्र […]
एबिसी संचार काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले […]
एबिसी संचार काठमाडौं नेपाल सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ । काठमाडौँ उपत्यकासहित मुलुकका अन्य भूभागमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने योजनासहित भौतिक पूर्वाधार […]