३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

जुवाबाट ४७ हजार सहित दुई महिलासहित छ जना पक्राउ

एबिसी संचार कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो। पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान […]

सागर थापा /महेन्द्र सिंह बाँकेमा एसपी ओम बहादुर राना आए देखि दुई नम्बरी गर्ने हरुको सातो गएको छ । यस्तै राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक […]

महेन्द्र सिंह बाँके कोहलपुर क्षेत्रमा सचेतना बोर्ड राखिएको छ कोहलपुर नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम तथा उत्तर दक्षिण राजमार्गका बिभिन्न १० वटा स्थानहरुमा ट्राफिक जनचेतनामुलक बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिए । बाँकेको कोहलपुर क्षेत्र दुर्घटनाको दृष्टिले संवेदनशिल मानिन्छ । लकडाउन अवधिमै भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको […]

रबिन शर्मा ललितपुर प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो । भवन उदघाटन […]

महेन्द्र सिंह बाँके नेपालगन्ज उद्योग वाणिजय संघले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानालाई स्वागत गरेको छ । संघको कार्यकक्षमा स्वागत तथा परिचयात्मक कार्यक्रममा । अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारीले दोसल्ला ओढाएर स्वागत गरे । महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, […]

सागर थापा दाङ प्रहरीले मङ्गलबार दिउँसो दाङको शान्तीनगर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष फर्सराम डाँगीलाई कार्यालयमै गई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ घर भइ हाल तुलसीपुर ५ मासुमार्केट बस्ने बर्ष २९ का अर्जुन शाही, शान्तिनगर २ सिमसुन्दरपुरका ५१ बर्षिय इन्द्रबहादुर वली र […]

महेन्द्र सिंह बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघको मंगलबार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । नेपाल सरकारद्वारा कोरोना महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई बजेटमार्पmत पर्याप्त सम्बोधन नगरेको र आगामी नेपाल […]

राहुल गुप्ता बारा मनसनु सकृय भएसँगै बारा जिल्ला विद व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने डुवान र कटानका क्षेत्रहरुको पहिचान गरी विपद् प्रतिकार्यका लागि तयार अवसथामा रहन सम्बन्धीत सबैलाई आग्रह गरेको छ। त्यसैगरी विपद् प्रतिकार्यका लागि आवश्यक सुुरक्षा सामाग्रीहरु खरिदका लागि गृह मन्त्रालयबाट प्राप्त पाचँ लाख रकम नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीलाई समानुपातिक प्रणालिबाट वितरण गर्ने […]

राहुल गुप्ता पर्सा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल संरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रर्दशन गरेको थियो। नेपाली पुरुषले भारतीय महिला संग बिवाह गरे अब ७ बर्ष पछि मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटी बेटीको सम्बन्ध रहेकाले यस सम्बन्धलाई बिगार्न खोजेको […]

राहुल गुप्ता बिरगंज सशस्त्र प्रहरी बल बिअोपी अलौले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल बिअोपीका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा झोला भित्रबाट ९१ हजार भारतिय नोट सहित ना १५ प५८३८ नम्बरको हुणडा साईन मोटरसाईकल सहित एक जनालाई […]

error: Content is protected !!