३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

बाँके प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानालाई

सागर थापा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानाले पाउनु भएको छ। एसपी ओम राना काठमाडौं मेट्रोबाट बाँके जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनुभएको हो । पोखरा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल […]

एबिसी संचार दाङ घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो । वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए […]

महेन्द्र सिंह बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर राप्ती नदीमा दुर्घटना भएको छ । ट्याक्टरसँगै त्यसमा सवार दुईजना पनि नदीमा खसेको र एकजना भने आफै पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा […]

एबिसी संचार काठमाडौँ नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । “समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति […]

एबिसी संचार लम्की सुदूरपश्चिमका मुख्य दुई नाकाबाट आइतबार दुई हजार ३१५ नेपाली नेपाल भित्रिएका छन् भने ५४८ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीका लागि भारत तथा नेपालमा रहेका उनीहरू लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आआफ्ना देश आउने जाने गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी […]

एबिसी संचार काठमाडौँ कोरोना भाईरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना […]

एबिसी संचार काठमाडौं झापाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीव ९ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्टस् बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईल पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको […]

एबिसी संचार काठमाडौँ कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो । मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप […]

एबिसी संचार भैरहवा, जेठ ३२ गते । रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ । जेठको अन्तिम दिन आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् भने ६११ […]

एबिसी संचार काठमाडौं कैलालीका नदिमा डल्फिनहरु देखिन थालेकाछन् । कैलालीको मोहना, पथरैया र काँडा नदीमा यतिबेला विश्वकै दुर्लभ स्तनधारी ग्यांगेटिक जातका डल्फिन देखिन थालेका हुन् । एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने डल्फिन भारतको घाघरा नदी हुँदै नेपाल आउने गर्छन् । अन्य वर्षमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष […]

error: Content is protected !!