महेन्द्र सिंह बाँके प्रहरीले ९ जनामाथि मुद्दा चलाएको छ । ट्रयाक्टरमा अबैधरुपमा बालुवा चोरी निकासी गरि ल्याउदै गरेका चालकसहित ९ जनामाथि मुद्दा चलाएको हो । बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ को बाटो हुदै केही मानिसहरु अवैध बालुवा चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । आईतबार […]
महेन्द्र सिंह बाँके सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका ३/४ जना भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । जबरजस्ती बर्दिया पस्न खोजेपछि उनीहरुलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरेका हुन् । हतियार बिना तैनाथ सशस्त्र प्रहरीले शनिबार दिउँसो खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो । गुलरिया नगरपालिका—८ […]
एबिसी संचार पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको […]
महेन्द्र सिंह बाँके भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जजना गरि ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार,बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका तीन र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ । यसैगरी बर्दियाको बारबर्दियाका छ र रोल्पाको सुनीलस्मृति […]
एबिसी संचार मेलम्ची सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा यहाँका ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक […]
एबिसी संचार सुर्खेत कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, […]
एबिसी संचार दाङमा सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका निशान दाजु भट्टराई अहिले दाङ प्रहरीको नियन्त्रणमा छन । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य, भ्रामक र कपोलकल्पित विषयहरु उल्लेख गरेको भन्दै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष […]
एबिसी संचार काठमाडौं सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका […]
एबिसी संचार काठमाडौँ बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट रु दुई करोड २५ लाख ७९ हजार ५०० बन्दाबन्दीकै कारण दाखिल […]
एबिसी संचार विदेशबाट नेपालीको उद्धार गर्दा तोकिएको चार्टर्ड उडानको भाडादरलाई लिएर चर्को बिरोध भएपछि भाडादर घटाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादरमा हेरफेर गरेको हो। यस्तो छ भाडादरको सूची