३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

बिकास निर्माणको नाममा नदिजन्यको उत्खनन जिससको पत्रकार सम्मेलन

एबिसी संचार दाङ जिल्लाको विभिन्न खोला तथा नदिहरुमा उत्खनन् क्षेत्रमा चार किल्ला समेत निर्धारण नगरि हचुवाको भरमा मापदण्ड विपरित ढुंगाजन्य बस्तुहरुको उत्खनन् गरिएको पाईएको हो । जिल्ला समन्वय समिति दाङले घोराहीमा पत्रकार सम्मेलन गरि खोला तथा नदिहरुबाट मापदण्ड विपरित उत्खनन् भएका ढुंगाजन्य बस्तुहरु निर्माण कार्यमा नभई क्रसर उद्योगमा लगेको फेला परेको जनाएको छ । समितिका […]

अजय मिश्र, कृष्णनगर ,३० जेठ लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इ. प्र. का. कृष्णनगरको भवन पछाडिको प्रांगण मा जलाएर नष्ट गरिएको छ । औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमति मुल्य पांच लाख अस्सी हजार रहेको […]

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो। अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन्। माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख अन्तिम साताबाट भने सङ्क्रमणको दर क्रमशः बढ्दै छ। सरकारले परीक्षणको दायरासमेत बढाउँदै गएको छ। जोखिम कायमै रहँदा सर्वसाधारणको माग र आवश्यकतालाई ध्यानमा […]

एबिसी संचार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहारको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले भ्रत्सना गरेको छ । दाङ घोराही १४ शहिद लखनपार्क नजिक स्थानीयले सिमेन्ट कारखानाका टिप्पर रोकेको सन्दर्भमा सहजीकरणका लागि बोलाएर घोराही १५ न्युरोड निवासी साजन भण्डारी लगायत केही समूहले दुव्र्यवहार गरेको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघले ध्यानाकर्षण […]

सागर थापा जिल्ला समन्वय समिति दाङले देउखुरी क्षेत्रको राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । समितिले चालु आर्थिक वर्षमा टेन्डर आव्हान मार्फत ठेक्का खोलिएका राप्ती नदी घाटहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको र नदीजन्य पदार्थ निकाल्दा मापदण्डभन्दा अत्यधिक गहिराई रहेको पाइएको छ । बिकास निर्माणको […]

एबिसी संचार बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो। यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी […]

(विपुल पोख्रेल) कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती भएर उभिएको छ भने यसले केही सिकाइ छाडेर अनि केही प्रवृत्तिलाई तलमाथि पारेरमात्र हामीबाट बिदा हुनेछ । यस चुनौतीको बेलैमा सामना गर्न नसक्ने र उपयुक्त रणनीतिका […]

एबिसी संचार दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्य कक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले जोखिमको आशंका लागेमा राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी […]

एबिसी संचार दाङ तुलसीपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको टोलीले दाङको ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलाबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खन्न भइरेहेको भन्ने खबरका आधारमा अनुगमन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरले बताए । जिल्ला समन्वय समिति दाङले ग्वारखोलामा अनुगमन गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमन गरेको हो […]

एबिसी संचार काठमाडौँ असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवै पक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न […]

error: Content is protected !!