२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

कपिलवस्तुका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुस्टि

काठमाडौं कोभिड-१९ को सङ्क्रमण आज २४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण देखिएको हो। योसँगै देशभर सङ्क्रमितको सङ्ख्या २४३ पुगेको छ। यसअघि आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो। आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, […]

(एबिसी संचार) नेपालमा थप ५ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जो सर्लाही धनकौली नगरपालिका ४५ वर्षिय पुरुष, जनकपुर नगरपालिका का ४० वर्षिय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षिय महिला, महोतरीको जलेश्वर नगरपालिकाका १६ वर्षिय पुरुष र […]

एबिसी संचार काठमाडौं पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । बुधबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो । लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै […]

(महेन्द्र सिंह) बाँकेको कोहलपुरबाट सुत्केरी बोकेर राप्तीसोनारी गाउँपालिका तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा बुधबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको थियो । एम्बुलेन्समा ४ दिने सुत्केरी, बच्चा र अन्य ४ जना बोकेको एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट तल खसेको ईलाका प्रहरी कार्यालय […]

(एबिसी संचार) दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गरिएको छ । आज प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो । कोरोना संक्रमित भए नभएको स्वाब जाँच गर्दै आएको प्रतिष्ठानमा अनुगमनका लागि पुग्नुभएका मुख्य मन्त्री पोख्रेलले नवजात शिशु सघन कक्ष तथा बाल […]

(एबिसी संचार) दाङ बैशाख ३१ राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीका जेठी छोरी १० वर्षिय प्रमिला नेपालीको खुट्टामा घहिरो घाउ छ । घाउका कारण घुडामुनीको भाग छालाले मात्र अडिएको छ । घाउ मात्र हो कि क्यान्सर केही पनि थाहा छैन समयमा उपचार नहुने हो भने उनको अवस्था के […]

ओमप्रकाश गुप्ता/बिदुर एमसी भालुवाङ ३१ वैशाख । एकै दिन भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा अाएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म अाएका ६ जनालाई गाउँपालिकाले एम्बुलेन्स मार्फत ल्याएर भर्ना गरेको छ । जसमा राप्ती गाउँपालिका वडा नम्बर ६ को ३ जना,वडा […]

सागर थापा नेपाल सरकार संग सरोकारै नराखी नेपाली भुमी हुँदै चिनको मानसरोवर सम्म जाने बाटो निर्माण गरि उदघाटन गरेको बिरोधमा दाङ्को घोराहीमा बिरोध हकार्यक्रम भएको छ । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो । नेपालको […]

दाङ भालुवाङ बैशाख ३० एबिसी सन्चार डटकम अनलाइनमा मेरो नाममा मापसे गरि सरकारी मोटरसाइकल दुर्पयोग गरेको र डिउटीमा खटेका प्रहरी सङ बिवाद गरेको समाचार प्रति म प्राकश सुबेदी खन्डन गर्दछु। यदि दोशी प्रमाणित भयमा कार्बाहीको भागेदार हुने ब्योहरा जानकारी आम जन समुदायमा व्यक्त गर्द्छु ।

एबिसी संचार नेपाल पत्रकार महासंघले ‘विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल’ गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा दुईजना पत्रकारहरुलाई संक्रमण देखिएको जानकारी आएपछि महासंघले फेरि पनि पत्रकारहरुलाई यस्तो आग्रह गरेको हो । महासंघले कोरोना सक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि […]

error: Content is protected !!