२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

लकडाउन कडा र कार्यलयहरू बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं विगत ५० दिनदेखि जारी लकडाउन पछिल्ला दिनहरुमा केहि खुकुलो पारिएको थियो । तर सोमबार २३ र मंगलबार एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश […]

(बिदुर एमसी) दाङ भालुवाङ्ग बैँशाख ३० मङ्गलवार बिहान इलाका प्रहरी कार्यालय भालुवाङ्गले २ सय १५ लिटर अवैध घरेलुु मदिरा नष्ट गरेको छ । केही दिन अघि पूर्वबाट पश्चिमतिर जादै गरेको एउटा मालबाहक ट्रकबाट सो मदिरा गाडी जाँच गर्ने क्रममा फेला परेको इप्रका भालुवाङ्गले जनाएको छ ।जारी लक डाउनका समयमा ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुद्वारा उक्त अवैध घरेलुु […]

कृष्णनगर , वैशाख ३० कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइन मा बसेका व्यक्तिलाई १४४बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले […]

काठमाडौं एकैदिन नेपालमा ५७ जना कोरोना संक्रमित भेटिएका छन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका संक्रमितमध्ये कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको डा. अधिकारीले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका एसपीको सरुवा गर्ने तयारी गरेको छ। मोरङका एसपी विश्व अधिकारीको १ बर्ष अवधि पुगिसकेको छ । सिरहाका उमाप्रसाद चतुर्वेदी, कास्कीका दानवहादुर कार्की, कपिलबस्तुका दीपशमशेर राणा तथा बाँकेका एसपी वीरवहादुर ओलीको पनि एक बर्ष पुग्न लागेको हुँदा ती जिल्लाहरुमा एसपीको सरुवा गरिन लागिएको गृह स्रोतको भनाइ छ। […]

एबिसी क्राईम ब्युरो काठमाडौं नेपाल प्रहरीको साइबर ब्युरोले साइबर क्राइमबाट बोलेको हुँ भन्दे ‘ब्ल्याकमेलिङ’ गर्नेक्रम बढिरहेको जनाएको छ। एक सूचना मार्फत ब्युरोले त्यस्ता कुनै घटना भए जानकारी गराउन आग्रह गरेको छ।

(एबिसी क्राईम ब्युरो) काठमाडौं सरकारले नेपाल प्रहरीको तल्लो तहमा केही दरबन्दी थप गरेको छ । डिआईजीको दरबन्दी कटौती गरेको सरकारले तीन डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप गरेकाे हो । तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको बताइएकाे छ । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ […]

(एबिसी क्राईम ब्युरो) सोलुखुम्बु सोताङ गाउँपालिका-३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिजसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिकास्थित सोल्पा नागीयाङसामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ […]

(एबिसी क्राईम ब्युरो) काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी […]

(एबिसी क्राईम ब्युरो) सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ३ बस्ने १९ वर्षिय अर्जुन यादव छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा वालरेक्स २५ बोतल र नाईट्राभेट […]

error: Content is protected !!