२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक हुण्डी कारोबारी पक्राउ

सागर थापा (क्राईमबिट) पर्सा माघ २७ पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ५० वर्षीय सुरेश महतो रहेका छन् । वीरगन्ज-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक भारतीय नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बिआर ०५ […]

सागर थापा (क्राईमबिट) वीरगञ्ज माघ २७ जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख एसपी गंगा पन्तले बीरगन्जमा शान्ति सुरक्षालाई ध्यानमा राखेर चेकजाँचमा कडाई गर्नु भएको छ । प्रहरी प्रमुख पन्तले जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिदै बीरगन्जका आसपास र ग्रामिण भेगमा गुड्ने मोटरसाइकल विभिन्न स्थानहरुमा ब्लुबुक, लाइसेन्स र अन्य गतिबिधिका बारेमा कडाइका […]

(सागर थापा/महेन्द्र सिंह) बाँके माघ २६ जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत प्रहरीले १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जनाएको हो । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका […]

कैलाली माघ २६ झारफुक गर्ने बहानामा बालिका बलात्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका –१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको […]

चितवन माघ २६ नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धितालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक बराबर ४० हज़ार ३ सय ८० रूपियॉ धनधान्याञ्चल महायज्ञमा प्रदान गर्नु भएको छ । भरतपुर महानगरपालिकाको वडा नं. १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले आकार लिँदै गइरहेको छ […]

बाँके माघ २५ नेपालगञ्ज पौडी खेल्न लागेको बाँकेमा एक जना बेपत्ता भएका छन् । पिकनिक मनाउन बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा गएका बेला पौडी खेल्न लाग्दा एक जना बेपत्ता भएका हुन् । कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका ४२ वर्षीय शिव शर्मा वेपत्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको खोजी कार्य […]

सागर थापा /महेन्द्र सिंह बाँके माघ २५ ईलाका प्रहरी कार्यालय जमुना नेपालगन्जले लागुऔषध व्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेको अर्को २०० ग्राम ब्राउन सुगर सहित अब्दुल रसिद उफ […]

दाङ माघ २५ दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको ज्यान गएको दाङ प्रहरीले बताएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । […]

(सागर थापा/महेन्द्र सिंह) बाँके माघ २५ भर्खरै सरुवा भएर आउनु भएका ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने र आम नागरिकले पनि प्रहरीको हाकिमलाई भेटेर आफ्नो गुनासो राख्न पाउन पर्ने वताएका छन् । खबर 24 नेपाल र एबिसी संचार सङगको कुराकानीमा उनले […]

सिन्धुपाल्चोक माघ २५ शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ । अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । झा प्रहरी चौकीका प्रमुख समेत हुन् । १० या १२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा […]

error: Content is protected !!