एबिसी संचार काठमाडौं गृह मन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी हेरफेर गरेको छ। आइतबार एक सूचना प्रकाशित गर्दै गृहले सीडीओ सरुवा गरेको हो। गृहले सूचनामा १६ जना उच्च अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको जनाएको छ। आइतबार गृहले ति अधिकारीहरुको सरुवा गरेको हो। को को कहाँ सरुवा भए? तलको सूचना हेर्नेहोस्
एबिसी संचार काठमाडौं नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ । प्रहरी महानिरीक्षक […]
कपिलवस्तु, साउन, २५ २६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ । पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न […]
महेन्द्र सिंह बाँके देश यतिबेला कोरोना माहामारीले आक्रान्त बनिरहेको छ । यतिबेला सबै क्षेत्र धरासायी बनिरहेको छ । अधिकाम्स जिल्लामा शिल, निषेधआज्ञा छ । दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । सबै कार्यालयका सेवा बन्द गरिएका छन । कोरोना समुदाय स्तरमै फैलिसकेको छ । ठाँउ-ठाँउमा सेना परिचालन भएका छन । कोरोना महामारीको जोखिम पनि उत्तिकै छ […]
महेन्द्र सिंह बाँके नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । […]
महेन्द्र सिंह बाँके नेपालगन्ज विशेष गरी नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गरेपछि गएराति देखि नेपालगन्ज क्षेत्र सिल गरेको छ । शिल गरिएको क्षेत्रलाई नेपाली सेनाको नियन्त्रणमा छ । सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गलेअनुगमन गरेका छन् । प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको जानकारी दिए । […]
कपिलवस्तु ,साउन २५ पश्चिम तराई काे मधेशी समुदाय का आमाहरु ले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गरिन्छ । जुन यहा आमा हरु ले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ को तिथी मा मनाइने गरिन्छ । यस पर्वमा […]
एबिसी संचार नयाँदिल्ली भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै […]
एबिसी संचार काठमाडौं भारतीय सेनाले आज नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेन्टिलेटर नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रममा बीच राजदूत क्वात्राले यी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
मनाेज डाँगी सल्यान काेराेना भाइरस महामारी बाट वचन सरकारले नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेपनि उक्त आग्रहलाई अटेर गर्दा प्रहरीले जरिवाना गर्दै आएको छ ।सल्यानमा मास्क नलगाई जथाभावी हिड्ने बाट प्रहरीले अहिलेसम्म जरिवाना स्वरुप एक लाख ४७ हजार ९ सय रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ । मास्क नलगाएर स्थानीयहरु जथाभावी हिड्न थालेकोले प्रहरीले एक […]