११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा काेराेना पुष्टि

एबिसी संचार काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ । प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो […]

एबिसी संचार इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ […]

एबिसी संचार काठमाडौं महानगरपालिका-२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले […]

सागर थापा दाङ घोराही उपमहानगरपालिका को विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिका ले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो । नगर अध्यक्ष डोर बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रम मा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले रातो अबिर लगाइ युबाहरुलाइ प्रवेश […]

महेन्द्र सिंह बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाइकल चलाएका केही व्यक्तिलाई समातेर प्रहरीको भ्यानमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले […]

कृष्णनगर, भारतको आयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा हिन्दू धर्मावलंबी र शिव सेना नेपाल का कार्यकर्ता लगायत कृष्णनगर नगरपालिका वासी द्वारा नगरपालिका को विभिन्न ठांउमा दिप प्रज्ज्वलन र प्रसाद वितरण भएको छ । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै बुधबार कृष्णनगर को विभिन्न ठांउमा दिप प्रज्ज्वलन गरेको छ । […]

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ उचुवाबाबा कुटीस्थित जिर्ण रामजानकी मन्दिरको पुननिर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरीएको छ । करिब एक सय ५० वर्ष पुरानो ऐतिहासिक मन्दिर जिर्ण बन्दै गएपछि त्यसको परम्परागत महत्व कायमै राख्न भौतिक संरचनालाई मर्मत गर्न लागिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण मानिएको उक्त मन्दिरको […]

एबिसी संचार काठमाडौं निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो । गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी काठमाडाैँ उपत्यकालगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित […]

महेन्द्र सिंह बाँकेको राप्तीसोनारीबाट दुई जनालाई पक्राउ गरेको छ मंगलबार राती १:४० बजे राप्तीसोनारी गाँउपालिका ४ खरघट्टीमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक सहित दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी […]

सागर थापा दाङ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ विकास निर्माणमा नागरिकहरुको खबरदारी जरुरी रहेको बताए । बुधबार जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समाज सचेत र नागरिकहरुको खबरदारी भए मात्रै विकास हुने बताएका हुन् । निर्माणमा ढिलाई भएका कटुवाखोला र पत्रे […]

error: Content is protected !!