११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

बहादुरगंजमा बढ्याे माेटरसाइकल चाेरी,चाेरी माेटरसाइकल सहित एकजना पक्राउ

कपिलवस्तु ,साउन २१ । कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ । मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका […]

सागर थापा  कपिलवस्तु केहि समय अघि जिल्लाका विभिन्न ठाउँ बाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले संक्रियता देखापछि चोरी केहि कम भएपनि फेरी चोरी गर्नेहरु संक्रिय हुन लागेका छन् । मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ त १९६२,लु ५६ प ९३७७,लु २ ख […]

एबिसी संचार काठमाडौं यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणले खासगरी […]

सागर थापा कपिलवस्तुको मायादेवी गाँउपालिका-४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले […]

महेन्द्र सिंह बाँके नेपालगञ्ज कारागार परिसरमा गएर स्वाव दिएका वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले जानकारी दिनुभयो । मंगलबार भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको १४ जनामध्येमा सात जना नेपालगञ्ज कारागारका कैदी, ६ जना वडा प्रहरीका प्रहरी र लमही दाङका एकजना छन् ।

एबिसी संचार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । नारायणी अस्पतालका […]

महेन्द्र सिंह बाँकेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले उक्त निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना देखिएकाले थप चार दिन निषेधाज्ञा बढाइएको जानकारी दिनुभयो । थपिएको निषेधाज्ञा शनिबार रातीसम्म जारी रहने छ । ५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले […]

महेन्द्र सिंह बाँकेमा निषेधाज्ञा आज सकिदै गर्दा थप्ने कि हटाउने भन्नेबारेमा अधिकारीहरुले निर्णय गर्दैछन् । दिउँसो एक बजे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । त्यो बैठकले निषेधाज्ञा हटाउने कि थप्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । ‘म त केही दिन बढाउने पक्षमा छु । हेरौं, बैठकले […]

एबिसी संचार जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च […]

महेन्द्र सिंह बाँके विगतमा मालपोत भूमि सुधारलगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् । उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् । केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको […]

error: Content is protected !!