सागर थापा/बिदुर एमसी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको महामारीको समयमा पनि अाफ्नाे इन्धन डिपोबाट अाम उपभोक्ताहरुलाई निरन्तर सेवा प्रवाह भएको नेपाल आयल निगम बाँकेका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलले बताएका छन् । हप्तामा प्राय सबैजसाे दिनहरूमा अाफ्नाे इन्धन डिपोबाट सैयौ ट्याङ्करहरुबाट इन्धन ढुवानी हुने भएकोले उपभोक्ताहरुकाे मागअनुसार अापूर्ति गर्न सम्भव भएको हाे । भारतकाे उत्तर प्रदेशको […]
एबिसी क्राईमबिट काठमाडौं गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी […]
महेन्द्र सिंह बाँके प्रहरीले आज मात्रै सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सवारी ज्यान मुद्दामा एकबर्ष अघिदेखि फरार रहेका डुडुवा गाउँपालिका वडा नम्बर ५, का १९ बर्षिय अरुण यादवलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । यादवले चलाएको भे ९ […]
महेन्द्र सिंह बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई रुपन्देहीबाट पक्राउ गरेकोछ । विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार र बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक […]
महेन्द्र सिंह बाँके उपमहानगरपालिका कार्यालयका चार जना, वडा कार्यालयमा खटिएका तीन जना र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई सील गरिएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राहीको भीड हुने गर्दछ । उपमहानगरपालिकाले सेवा लिन आउनेको सेनिटाइजदेखि ज्वरो नाप्ने […]
मनाेज डाँगी सल्यानमा सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा शारदा नगरपालिका सिमखर्कमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो । पहिरोकोे कृत्रिम घटना बनाएर […]
सागर थापा दाङमा सक्कली प्रहरीको फन्दामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ दक्षिण कर्मटुवा निबासी ३० बर्षको सुरोज नेपाली र सल्यानको दार्मागाउँपालिका ४ भलचौर निबासी ३० बर्षका गोपाल मल्ल रहेका छन् । पक्राउ परेका नेपालीले घोराहीको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेल र पाहुना गेष्ट हाउसमा गएर आफु प्रहरीको […]
महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँके नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र वरपर ‘ट्राभल हिष्ट्री’ नभएका समुदायकै मानिसहरुमा कोरोना देखिएपछि नेपालगञ्ज तरंगित बनेको छ । सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय र अदालतमा समेत कोरोना संक्रमण देखिएपछि कोरोनाले समुदायमै डेरा जमाइसकेको निष्कर्ष निकाल्दै जिल्लाभर तीन दिने निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा […]
कपिल लामिछाने भुँयारथान टाेल सुरक्षा समिति तथा वडा नं १८ काे प्रत्यक्ष सहभागितामा दुधरास स्थित जिवराज डाँगीकाे घरमा रहेकाे करिव आधा कठ्ठाकाे अबैध गाँजा नष्ट गरिएकाे छ । भुँयारथान टाेल सुरक्षा समितिले आईतबार बिहान गरेकाे नाला सरसफाइ अभियानमा उक्त गाँजा भेटिएकाे टाेल सुरक्षा समितिका अध्यक्ष धन बहादुर बस्नेतले जानकारी दिनुभयाे । जिवराज डाँगीले घरबारी सरसफाइ […]
महेन्द्र सिंह बाँके भेरी अस्पतालमा आज गरिएको परिक्षणमा जिल्ला अदालत बाँकेका ४०,४६,५५,२२ बर्षका पुरुष र अर्को उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ। यस्तै नेपालगन्जको राझाँँस्थित आर्मी अस्पतालका एक जना चिकित्सकसहित अन्य दुईजना सैनिक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरु २३,३३ र ३४ बर्षका पुरुषहरु हुन् भने भेरीमा गरिएको परिक्षणमै दाङको […]