२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

प्रदेश नम्बर पाँचमा राष्ट्रियसभा सदस्यको निर्वाचन सुरु

(एबिसी संचार) दाङ माघ ९ प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ। मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय […]

(शरद रेग्मी) तुलसीपुर माघ ९ माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा सिसी क्यामेरा मार्फत निगरानी गरिने भएको छ । बुधवार महोत्सवस्थलमा पुगेका उच्च सुरक्षा अधिकारीहरुले महोत्सव अवधिभर राम्रो सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले महोत्सवमा तीन तहको सुरक्षा व्यवस्था गरिने बताएका छन् । ‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा […]

(एबिसी संचार) पुर्वरुकुम माघ ९ जिल्ला अस्पताल रुकुमपूर्वमा औषधि अभाव भएको छ। जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्दछन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर […]

(सागर थापा) सल्यान माघ ९ जिल्ला प्रहरी कार्यालय सल्यान र सिद्ध कुमाख गाउँपालिकाको सहकार्यमा जनहितमा जारी सुचना र सल्यान जिल्लाका महत्वपुर्ण कार्यालयहरुको आपतकालिन फोन नम्बर सहितको स्टिकर सिद्ध कुमाख गाउँपालिकाका सबै वडाका घर हरूमा टास्ने कार्यक्रमको उद्घाटन भएकाे छ। कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला प्रशासन सल्यानबाट प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, […]

(एबिसी संचार) दाङ माघ ८ नेत्रविक्रम चन्द ‘बिप्लवका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५÷१५ हजार रुपैंया धरौटी बुझाएर रिहा भएका उनीहरुलाई प्रहरीले अदालतको गेटबाटै बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिप्लव नेतृत्वका नेकपाका राप्ती ब्यूरो कार्यालय सचिव […]

(पार्वती बस्नेत) दाङमा कुनै समय रेडियोमा बोल्ने लिला देवकोटा अहिले अस्पतालमा जागिरे जीवन विताइरहेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १५ निवासी देवकोटा भर्खरै आईए पढ्दै गर्दा रहरै रहले बाल कार्यक्रम संञ्चालन गर्नको लागी रेडियो स्वर्गद्धारी प्रवेश गरेकी थिइन् । ‘पहिलोपटक रेडियोमा मेरो आवाज गुञ्जदाको त्यो क्षण सम्झदा आजपनि आफैलाई सपना जस्तै लाग्छ ।’ उनले […]

(सागर थापा ) दाङ माघ ८ जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि प्रहरी जवानहरु कार्यरत सुनिता के .सी टेक बहादुर वली रबिना बुढा लगाएत तीन जना हवलदार पदमा बढुवा भएका छन । बि.सं २०६३ साल २०७६ सालमा सिपाही बाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन जिल्ला […]

(एबिसी संचार) काठमाडौं माघ ८ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा. सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन् । […]

(बिदुर एमसी) दाङ माघ ८ नेपाल भारतको सिमानामा बर्दी बिनाको सुरक्षाकर्मीले भुमिका निर्वाह गरिरहेको राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको नाकाहरुमा बसोबास गर्ने नेपाली नागरिकले अब साच्चिकै बर्दी सहितको सुरक्षाकर्मी पाउने भएका छन् । वि.स २०२० सालमा राजा महेन्द्र र रोल्पाका सांसद बालाराम घर्तीको राय सहमतिमा भारतीय रिटायर गोर्खा आर्मीलाई बास स्थानको लागि भनेर संसद हलमा […]

महेन्द्र सिंह बाँके माघ ८ नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्बपटि पार्कमा बागदेबी सरस्वती माताको मन्दिर स्थापना गरिएको छ । एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज उपमाहनगरपालिकाका प्रमुख धवल शम्शेर राणाले मन्दिरको उद्घाद्धटन गर्नु भएको हो । हजुरवुवा स्वार्गिय हरि वहादुर श्रेष्ठ र हजुरआमा स्व हिरादेवि श्रेष्ठको स्मृतीमा कारकादौ १८ निवासी राम नारायण श्रेष्ठ र हिरादेवी श्रेष्ठका कनिष्ठ […]

error: Content is protected !!