(बिदुर एमसी) दाङ जिल्लाकाे पूर्वी देउखुरी भालुवाङ्ग पुल्चोकको राम जहदी सामुदायिक बनको हाताभित्र एच इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले डाडा माथि जानका लागि गाेरेटाे बाटाे खन्ने क्रममा साे शङ्कास्पद बस्तु भेटाएपछी ईलाका प्रहरी कार्यालय भालुवाङलाई खवर गरेका थिए । प्रहरीले सूचना पाए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको […]
काठमाडौं सरकारले लकडाउन बैसाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिले १ हप्ता बढाउन सिफारिस गरेपनि सरकारले लकडाउन १० दिन थप गरेको छ। पछिल्लो समय जारी गरेको लकडाउनको समयसीमा भोलि सकिँदै छ। लकडाउनले गर्दा कोरोना नियन्त्रणमा सफल भएको निष्कर्ष निकाल्दै विगत ३४ दिनदेखी […]
(एबीसी क्राईम ब्युरो) काठमाडौं प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक […]
(सागर थापा) पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले आइतबार सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरीी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी धानुकले जानकारी दिनुभयो । […]
सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी […]
दार्चुला महाकाली नदीमा हाम फालेकी महिलाको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार हुन नसकेपछि हेलीकोप्टर मार्फत उद्धार गरिएको छ । विहानै महाकाली नदीमा बगिरहेको अवस्थामा प्रहरीले सपना ऐतवालको उद्धार गरेको थियो । जिल्ला अस्पत्ता दार्चुलामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो । ऐतवालको उद्धारका लागी नेपाली सेनाको एनए ०५५ […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणलाई तीव्र बनाउन निर्देशन गरेका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरूलाई केन्द्रित गरी कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन गरेका हुन् । मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरी जिल्लामा […]
काठमाडौं ज्ञानेन्द्र शाहीसँगको विवादमा परेका ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको सरुवा भएको छ । शाहीले ललितपुर जिल्लामा लकडाउनमा परेकालाई राहत वितरण गरेपछि उनलाई त्यसो नगर्न र राहत महानगरपालिकाका निकायहरूबाट मात्र बाँड्नुपर्ने विषयमा विवाद भएको थियो । विवादपश्चात पाण्डेयले शाहीलाई पक्राउ गरेका थिए । पाण्डेको शनिबार गृह मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा […]
टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्। बस्तीबाट निकै टाढा रहेको बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत, शौचालय, खाना लगायतको समस्या छ। उनीहरु तीन किलोमिटर टाढा टीकापुर नगरपालिका–९ खक्रौलामा […]
अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ । विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न […]