०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

समाचार

बिध्यार्थिलाई ट्राफिक सचेतना

राम बहादुर बिश्वकर्मा प्युठान /बाल बिध्या मा बि का बिध्यार्थिहरुलाई ट्राफिक सम्बन्धि जानकारी गराईएको छ। जिल्ला ट्राफिक कार्यालय का प्रमुख छबिलाल ढकालले ट्राफिक नियम बारे बिध्यार्थिलाई प्रशिक्षण दिएका छन। उनले सबारी चालक तथा यात्रुमा दुर्घटना हुन सक्ने सम्भाबित क्षेत्रमा यात्रु आफैले साबधानी अपनाए केही हद सम्म दुर्घटना न्यूनीकरण हुन सक्ने भएकाले यो कार्यक्रम ले बिध्यार्थी […]

प्युठान ,२४ जेठ । झिमरुक गाउँपालिकाको चार नम्वर वडा कार्यालयले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय बांगेफेदीमा आज एक कार्यक्रमको आयोजना गरि ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक सम्मानका लागि चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ५० हजार रुपिँया विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ […]

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन […]

सुर्खेत, जेठ २४- कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४ कपिलवस्तु जिल्लाको पुर्बी सिमाना सँग जोडिएको शुधोधन गाउँपालिका पाँच हाथीहवा बस्ने नेपाली काँग्रेस नेता एवं पुर्ब प्रधान राजेन्द्र सिंहलाई देखी कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।द्वन्दकालमा माओवादीको बिरुद्धमा प्रतिकारमा गएको नेपाली काँग्रेसका नेताहरुले योजना बनाइ २०६४/१२/९ गते हथिहवा गाविसको शिवालव चौराहामा सोही ठाउ वस्ने बर्ष ३५ को शिवपुजन कुर्मीलाई गोली […]

२३ जेठ/कपिलवस्तु दलालहरु चिल्ला कुरा गर्छन,अनेक सपना र लोभ देखाउछन । घरमा चरम दुख अनि परिवारमा आएको विखण्डनले दलालहरु छिट्टै चेलीको मन जित्छन । तर चेलिहरु दलालहरुको त्यो नाटक बुझ्न सक्दैन्न। गरिबी, अशिक्षा र बेरोजगारको कारण कैयौं नेपाली चेलीहरु आफ्नो जीन्दगी बर्बाद तर्फ गई रहेको पत्तो पाउदैनन।यस्तै,दलालको फन्दाबाट उम्कन सकिन्न बुटवल बस्ने एक चौबीस बर्सिय […]

सनिउल्ला धोबी कपिलवस्तु जेठ २३, कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवार्हिलाई पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ । नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष […]

दाङ,२३ जेठ पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धिको बिरोधमा नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघले जिल्लाको घोराही बजारमा एकघण्टा चक्काजाम गरेको छ ।नेविसंघका कार्यकर्ताले सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग समेत गरेका छन। उनिहरुले घोराहिको तुलसीपुर चोकमा जम्मा भएर अहिले कोर्णसभा गरिरहेका छन।चक्काजाम अहिले दुई बजे खुल्ने नेपाल बिद्यार्थीसंघ दाङका जिल्ला सदस्य […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु जिल्ला प्रहरी कार्यलय कपिलवस्तु , यशोधरा गाउँपालिका र सँजिवनि नेपालको सहकार्यमा श्री अनीरुध पुब्लिक माध्यमिक विधालय बैदौलीमा लागू औषध र ट्रफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ I जिल्ला प्रहरी कार्यलय कपिलवस्तुद्वरा अभियानको रुपमा सुरु गरिएको लागू औषध नीयन्त्रण अन्तर्गत हिजो दिउँसो लागू औषध सचेतना कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यलय […]

राघवेन्द्र चौबे (पकडी )२२ जेठकपिलवस्तु जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी )नरेन्द्र कार्कीले प्रहरीको कामलाई स्वच्छ,जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य उदेश्य रहेको वताएका छन् ।रेडियो परिवर्तन सँग कुरा गर्दै कार्कीले जिल्लाको सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएको दाबी गरेको हुन ।जिल्लामा रहेको प्रतेक यूनिटको वारेमा समय समय निरीक्षण भई रहेको छ […]

error: Content is protected !!