(सागर थापा दाङ) धनगढीमा एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु रुपन्देही जिल्लाको भैरहवा देखी मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेको हुन । नेपाल भारतको अन्तरराष्ट्रिय सीमा नाका कपिलवस्तुको जिल्लाको चाकरचौडा र भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको सीमा नाका बाट २०७४ चैत १लु २२प ७४०नम्बर भएको कालो सेतो स्पलेण्डर मोटरसाइकल नेपाल प्रहरी बिट चाकरचौडा देखी चोरी भएको थियो । २०७५-०२-१६गते मोटरसाइकल […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु ईलाका प्रहरी कार्यलय पकडी कपिलवस्तुबाट सरुवा भएरा जान लाग्नु भएका कार्यलय प्रमुख प्रहरी निरीक्षक बिकाश थापाको हिजो एक कार्यक्रमको आयोजना गरी भव्य विदाई गरिएको हो । ईलाका प्रहरी कार्यलय पकडीले हिजो उहालाई विदाई गरेको छ ।ईलाका प्रहरी कार्यलय पकडीको निमित्त कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक मीन प्रसाद ज्ञावलीको अधक्ष्यता भएको विदाई […]
सनिउल्ला धोबी जेष्ठ १९ कपिलवस्तु दिव्य ज्योती नेपालद्धारा संचालीत सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेगाहर्जको चौथो अधिवेशन सम्पन्न भएको छ । सनिवार रेडियोको कार्यलय चन्द्रौटामा भएको अधिवेशनले राजु खरालको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमीती चयन गरेको छ । जसको उपाध्यक्षमा मधुसुदन कोईराला , सचिवमा जन्जीत वन्जाडे, सहसचिवमा मुकुन्द पाण्डे , कोषाध्यक्षमा दिपक गैरे , […]
सागर थापा दाङ युनाइटेडको दर्ता प्रकृया नपुगेको र शान्ति निकेतनको गुठिको जग्गालाई प्रालिमा लैजान मिल्दैन–शिक्षा शाखा नारायण पौडेल घोराही, १८ जेठ । घोराही उपमहानगरपालिकाको शिक्षा शाखा र घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ को संयुक्त आयोजनामा नगर क्षेत्रको शिक्षा सुधारका लागि संयुक्त अनुगमन जारी राखिएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका निमित्त शुक्रवार पनि केही सामुदायिक […]
सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु नेपाल -भारत सीमा नाका कपिलवस्तुको ताडानगर-धनगढवाबाट तस्करहरुले अवैध रुपमा भित्र्याइने कुखुराको चल्लामा बर्ड फ्लु रोग देखा परेको भन्दै जिल्लाको चाकरचौडा,मर्यदपुर , कृष्णनगर, लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याउने लगिएको २ हजार बढि कुखुराका चल्ला बरामद […]
दाङ १८ जेठ/ एविसी संचार – शुक्रबार दिउँसो दाङको अल्फा बोर्डिङ स्कुलमा बेग्लै चलहपहल थियो । सधै जसो कक्षाकोठामा भेटिने २०० भन्दा बढी विद्यार्थीहरु लामबद्ध थिए । शिक्षकहरु विद्यार्थीको लाइन मिलाउँदै अनुशासन सिकाउँदै थिए । कक्षा १० को पाठ्क्रममा भएको निर्वाचन सम्बन्धी ज्ञानलाई प्रयोगात्मक तरिकाले बुझाउनका लागि विद्यालयले निर्वाचन कार्यक्रम आयोजना गरेको थियो विद्यालयले यसो […]
काठमान्डाँै, जेष्ठ १७ सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन । गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना […]
राघवेन्द्र चौबे-१५ (पकडी )कपिलवस्तु कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकामा एक ५५वर्षीय बृद्ध महादेव थारुको शब फेला परेको छ I आफ्नै घरको नजिकमा रहेको आपको बगैँचामा थारुको शब भेटिएको परिवारिक श्रोत बताएको छ I गए राति १० बजे घरछेउमा रहेको आँप बगैचामा कोही मान्छे पसेको शंका लागेर हेर्न गएका थारु नर्फके पछि घर परिवारले विहान खोजतलास […]