१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका १३ जना एसपीहरु एसएसपीका लागि दौडधुपमा को,को छ्न, दाबेदारहरु

काठमाडौं । नेपाल प्रहरीका डिआइजीहरुको बढुवा तथा पदास्थपन भएसँगै एसपीहरु एसएसपी बढुवाका लागि दौडधुपमा लागेका हुन्। प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको छ। अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन। राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा नभएका कारण उनको बढुवा संभावना निकै […]

काठमाडौं। हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

सिरहा । घुमुवा’ अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ ।  नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाको गोप्य सूचनाको संकलनको गर्न  सदा पोशाकमा खटाएको घुमुवाहरु आर्थिक आतंक नै […]

दाङ । दंगीशरण गाउँपालिका २ बाघिचिरा स्थित सिचाइँ ड्याम नजिकको जंगलमा जलेको अबस्थामा एक थान पल्सर मोटरसाइकल फेला परेको छ। प्राप्त जानकारीअनुसार, इञ्जिन नम्बर DHYRJB62723 र चेसिस नम्बर MD2A11CY3JPB00012 भएको १५० सिसी क्षमताको मोटरसाइकल जेठ २५ वा २६ गते जलेर नष्ट भएको अनुमान गरिएको छ। घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी निरीक्षक कनैया […]

कंचनपुर । भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका […]

मेष -धन लाभको योग छ, तर व्यवहारमा चतुरता अपनाउनु राम्रो हुनेछ। आत्मबल उच्च रहनेछ। वैदेशिक क्षेत्र वा प्रतियोगितामा सफलता मिल्नेछ। साझेदारीमा हतार नगर्नुहोस्। वृष-आर्थिक निर्णय सोचेर गर्नुहोस्। दाजुभाइ वा साथीबाट सहयोग मिल्नेछ। बोलीमा सन्तुलन राख्नु उपयुक्त हुनेछ। स्वास्थ्य सामान्य नै रहनेछ। मिथुन-आज बोलीको प्रभावबाट काम बन्न सक्छ। कामको चाप बढ्न सक्छ। कागजी काममा ध्यान पुर्याउनुहोस्। […]

पर्सा । वीरगन्ज महानगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ। गर्मीले बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरले जेठ २९ र ३० गते दुई दिन सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। बुधबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले सूचना जारी गर्दै गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा असर पारेकाले महानगरका सम्पूर्ण […]

दाङ । लमही जिल्ला प्रहरी कार्यालय घोराही दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा जिल्ला दाङ लमही नगरपालिका वडा नं ५ स्थित नगपालिकाको सभाहलमा जि.प्र.का. दाङका प्र.ना.उ.चक्र बहादुर शाह तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका प्र.नि.उपेन्द्र बहादुर बमको आतिथ्यमा तथा नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, पुर्व नगर प्रमुख, प्रशासकिय अधिकृत, डिभिजन बन […]

दाङ । भालुबाङ विजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट आदेश जारी हुनुका साथै पत्रकार दिलभूषण पाठकमाथि नेपाल प्रहरीको साईबर व्युरोमार्फत पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानमै प्रत्याभूत गरिएको स्मरण गराउँदै महासङ्घले अदालतबाट […]

काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको जनाएको छ । महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा अदालतले समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल […]

error: Content is protected !!