१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको जेल चलान गर्न आदेश,बाँकी सबै धरौटीमा रिहा,

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजाबादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रसाई सहित सरोज गौतम, गोकर्ण […]

काठमाडौँ।  चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक भएपछि  पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सकिएसँगै काठमाडौँ जिल्ला अदालतबाट आजै आदेश आउने भनिएको छ। तर, आदेशमा ढिलाइ भएपछि अदालत परिसरमा नाराबाजीको स्थिति देखिएको छ। न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा रहेका बेला, प्रतिवादीहरू अदालतको इजलासबाहिर बसिरहेका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईँ समर्थकहरूले प्रधानमन्त्रीविरुद्ध […]

काठमाडौं । भारत यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराए पनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्युज १८ डटकमले जनाएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’ दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट […]

जनकपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वँहाले कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु […]

पाल्पा । रामपुर बिश्व बाल श्रम बिरुद्द दिवस”को अवसरमा जि.पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ टुटुवाघाटमा ट्रिपर र ट्याक्टरमा काम गर्ने चालक, सह-चालक, श्रमिकहरु ६० जना तथा रामपुर नगरपालिकाको नगर प्रहरीहरुको सहभागितामा बाल अधिकार, बाल श्रम, ट्राफिक सचेतना, ओभरलोड, सम्बन्धि सचेतनामुलुक कार्यक्रम सम्पन्न गरियो ।

धनगढी । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि […]

काठमाडौँ । न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले बताए । वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन […]

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

काठमाडौं । बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ, […]

भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना घटनाको थप विवरण आउन बाँकी काठमाडौं । भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एजेन्सी

error: Content is protected !!