मेष -महत्वपूर्ण कार्यहरूमा सफलता मिल्ने संकेत छन्। आत्मविश्वास बढ्नेछ। तर हतारमा निर्णय लिँदा घाटा हुन सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रेमप्रसंगमा शंका नगर्नुहोला। वृष -आर्थिक पक्ष सन्तोषजनक रहनेछ। लामो समयदेखि रोकिएको कार्य बन्ने सम्भावना छ। घर-परिवारमा सौहार्दता कायम रहनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ। मिथुन -यात्राको सम्भावना छ, विशेष गरी वैदेशिक कार्यहरूमा लाभ मिल्नेछ। […]
नुवाकोट ।”सावधानी अपनाऔँ – साइबर अपराधबाट बचौ” भन्ने मूल नाराका साथ सबै सामुदायीक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तादी गाउँपालिका, नुवाकोटको आयोजना र इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटको समन्वयमा साइबर अपराधका सम्बन्धमा सचेतना दिने उद्देश्यका साथ ७ दिने प्रशिक्षण कार्यक्रम मिति २०८२।०२।१४ गते अमरज्योती मा.वि. खरानीटार देखि सुरु भई आज मितो […]
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सोमबार सम्पन्न भएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी […]
दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०२।१६ गतेको पत्रले यस कार्यालयबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्की सरुवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी.लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट ज्यूको प्रमुख अतिथ्यतामा फेरी भेटौला कार्यक्रम आयोजना गरी प्रमुख […]
काठमाडौं । भारतको मणिपुरमा अशान्त बनेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको हो ।नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै मुख्य सडक बन्द भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् भने बसमा […]
मेष -सन्तान, प्रेम र सिर्जनशीलता सम्बन्धी कार्यमा सफलता दिन्छ। अध्यापन, कलाकौशल वा प्रेम सम्बन्धमा उन्नति देखिन्छ। तर, भावनामा बहकिन नदिनुहोस्।शुभ: विद्यार्थी र सर्जकहरूका लागि फाइदाजनक रहेको छ ।हतारमा निर्णय नलिनुहोस्। वृष -चतुर्थ भावको चन्द्रले घरपरिवारसँग भावनात्मक नजिकिएको दिन बनाउँछ। घरमा सौन्दर्य, सजावट, जग्गा-घरसम्बन्धी विषयमा विचार गर्न सकिने दिन हो। मानसिक अशान्तिमा ध्यान दिनुहोस्।मानसिक तनाव बढ्नेछ […]
काठमाडौं । सबै सगँ भाबनात्मक सम्बन्ध गास्दै अगाडि बढेको हुन्छ।काम गर्नै फलको आशा नर्गने धार्मिक प्रबृत्तिका हुन्छन् ।गुट उपगुट नरमाउने , खोजमुलक अनुसन्धान गर्नै ,सम्बोधन क्रममा बाबू ,हे भाइ जयनेपाल भनेर सम्बोधन गरेर आफ्नो संस्कारको परिचय दिने, भाईराजा र ब्रोको नामले सम्बोधन गर्छन् ।कठिन परिस्थितिमा कठिन ठाउँको जिम्मेवार लिएका हुन्छन् ।मन र मुखमा एउटै बोली […]
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर […]
रौतहट । मधेश प्रदेशका युवाहरुको लागी कुनै समय ठूलो आकर्षणको केन्द्र रहेको नेपाल प्रहरीको जागिर अहिले बिकर्षणतर्फ उन्मुख हुन थालेको छ । प्रहरीको छोरा छोरीको शिक्षाको ग्यारेन्टी, उनको परिवार सहितको स्वास्थ्य उपचार, राशनमा बृद्धि, प्रहरीको ड्युटीको आधारमा छुट्टै भत्ताको व्यवस्था सरकारले गरेमा प्रहरोको जागिरमा पुनः आकर्षण बढेर राजीनामा दिनेको संख्यामा कमी ल्याउन सकिने डिआईजी चतुर्वेदीले […]
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर–अमलिया सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान ११ बजेतिर भएको हो। गोल्टाकुरीबाट तुलसीपुरतर्फ गइरहेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बिद्यार्थी छोडेर बखर फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस आपसमा […]