१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको तालिम समुद्वघाटन सम्पन्न

  काठमाडौं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीले आज मिति २०८२/०२/२८ गते बुधबारबाट सन्चालन भएको “बाढी पहिरोमा खोज तथा उद्वार अनुशिक्षण तालिम” पहिलो समूह सेक्सन – A को तालिम आज मिति २०८२/०२/२८ गते दिनको १२:१५ बजेको समयमा यस कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नेपाल पुलिस हेल्थ क्लवमा समुद्घाट्न गर्नु भयो । उक्त तालिममा ने.प्र.स.प्र. […]

रुपन्देही । भैरहवा अवैध रुपमा भैरहवा नाका हुँदै नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृतिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृतिम यौन खेलौना […]

मेष -आजको दिन आत्मविश्वास बढ्नेछ। पुराना कामहरूमा सफलता मिल्ने सम्भावना छ। मान-सम्मान प्राप्ति र सामाजिक सञ्जालमा विस्तार हुने दिन हो। पारिवारिक सहयोगले कार्यमा उत्साह थप्नेछ। वृष -धन र व्यवसायसम्बन्धी निर्णयहरू सोचविचारपूर्वक लिनु उपयुक्त हुनेछ। खर्चमा ध्यान दिनुपर्ने समय हो। पारिवारिक वातावरण सामान्य रहन सक्छ, तर आत्ममूल्यांकन आवश्यक हुनेछ। मिथुन -सहकर्मी तथा साथीहरूको सहयोगले कार्य सफलतापूर्वक […]

कञ्चनपुर । नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-८ का राहुल राना रहेका छन् । प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ […]

कञ्चनपुर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो। यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा […]

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग नक्साल काठमाण्डौका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सिद्धि बिक्रम शाहको निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बाँकेमा पाल्नुभई कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कार्यरत प्रहरी कार्यालयका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत […]

जुम्ला । जुम्ला पातारासी गाउँपालिका ५ स्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरमा कक्ष ६ मा अध्ययनरत संगीता बुढाको पठनपाठनमा निकै सुुधार देखिएको छ । कहिले शिक्षक नआउने त कहिले अभिभावकले घरमै काममा लगाउदा स्कुल जान नपाउने समस्या झेलिरहेकी संगीता अहिले विद्यालयको पढाइप्रति सुन्तुष्ट छिन् । अहिले शिक्षकहरु नियमित कक्षाकोठामा आइरहन्छन् । उनी पनि नियमित स्कुल गइरहन्छिन् […]

  काठमाडौं अमेरिका आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ।  दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोड भएका छन्। प्रहरीले चलाएको गैरघातक गोली लागेर एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएको छन्। यस्तै ६० जना आन्दोलनकारी घाइते भएको अमेरिकी सञ्चारमाध्यले जनाएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.कद्वारा कैलालीको फुलवारीमा रहेको आसरा सुधार केन्द्र फुलवारीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचारत सदस्यहरुको आवास तथा सरसफाईको अवस्थाका साथै केन्द्रबाट दैनिक रुपमा संचालन हुँदै आएको गतिविधिहरुको वारेमा जानकारी लिनु भई उपचाररत […]

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो। नगर प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए। बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा […]

error: Content is protected !!