नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रियले संयुक्त रुपमा नेपालगञ्ज दिल्ली उडानको लागि पहल सुरुवात गरेको विषयमा सम्बन्धित निकायहरूसँग शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा विभिन्न विषयमा छलफल भएकाे छ । केही दिन अगाडि भारत सरकार उडयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरेको […]
काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीलाई मृत अवस्थामा भेटिएको छ । उनीहरूलाई गोली लागेको अवस्थामा मृत भेटिएको हो ।मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन् । मनाससपार्क प्रहरीका अनुसार उनीहरू घटना भएको घरको तल्लो तलामा भाडामा बस्दै आएका थिए । स्थानीय समयअनुसार बिहीबार […]
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद इदुल जोहा आज देशभरको मस्जिदमा मनाइँदै काठमाडौं । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । […]
मेष-आत्मविश्वास बढ्नेछ, तर रिसले सानो झगडा ल्याउन सक्छनेछ ।परिवारको माया र साथले मन खुसी हुनेछ।व्यापारमा नयाँ योजना सोच्न सकिन्छ, तर हतार नगर्नु राम्रो हुन्छ। बैदेशिक कार्यको लागि उपर्युक्त दिन छैन । वृष-घरमा शान्ति र प्रेम बढ्नेछ। सानो प्रयासले ठूलो नतिजा दिने समय छ। बोल्दा नरम व्यवहार राख्नुस्, अरूको मन नदुखउनु होला ।साझेदारी व्यवसायमा विश्वास बढ्नेछ। […]
पाल्पा रामपुरमा लागुऔषध तथा सुर्ती सेवन दुर्व्यसन बिरुद्ध प्रभातफेरी सचेतना कार्यक्रम पाल्पा । जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ५ बेझाड चोकमा प्रदेश माननिय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा, रामपुर न.पा. वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, समाजसेवी, यातायात व्याबसायी, पाल्पा मेट्रोसिटी अस्पताल होराईजन डेण्टल, रामतुलसी बिद्यालयका बिद्यार्थी, स्थानिय ब्यबसायी तथा स्थानिय […]
दाङ । भालुबाङ, प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशका सबै सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको समंयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईं रहनुभएको छ । […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त आयोजना एवम् प्रहरी वृत्त चापागाँउको […]
सरकारले शनिबार बकर ईदको अवसरमा देशैभर सार्वजनिक विदा काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) परेकाले जेठ २४ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले एक सूचनामार्फत जनाएको हो।
काठमाडौं । राष्ट्रिय अनुसन्धान बिभागले एसपी र डिएसपीहरुको सरुवामा प्रधानमन्त्रीलाई समेत थापाले झुक्याएका छन् । हालै मात्र प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गोविन्द कार्कीलाई गलत ब्रिफिङ गरेर उनले सरुवा निकालेका हुन् । स्रोतका अनुसार सरुवाअघि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई २५ हजार पर्ने जुत्ता उपहार दिएका थिए । कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख […]
काठमाडौं । नेपाल प्रहरी संगठन प्रमुख दिपक थापाबाट, Physiotherapy and Rehabilitation Center, Indoor Cricket Ground, मेस, व्यारेकको स्थलगत निरीक्षण, भौतिक संरचना, बिभिन्न शाखा, उप-शाखाहरुको निरीक्षण गर्नुका साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नु भई प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुका साथै यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा क्रियाकलापहरु सहितको […]