१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका १३ जना एसपीहरु एसएसपी पदका लागि दौडधुपमा को,को छ्न बलियो दाबेदारहरु

काठमाडौं । प्रहरी प्रधानकार्यालयले विवादित एसएसपीहरुलाई डिआइजीमा बढुवा गरेपछि १३ जना एसपीहरु अधिकृतहरु एसएसपीका लागि दौडधुपमा रहेका छन्। डिआइजीहरुको बढुवा तथा पदास्थपन भएसँगै एसपीहरु एसएसपी बढुवाका लागि दौडधुपमा लागेका हुन्। प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको छ। अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन। राष्ट्रिय अनुसन्धान […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]

आज – २५ जेठ २०८२ आइतवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन मिल्नेछ। राजनीतिक प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट […]

कैलाली । टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो। उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ। उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई […]

काठमाडौं । मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि बोल्दै उनले अख्तियार प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप […]

  स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि आगामी महाधिवेशनमा सभापति र २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हुने दाबी गरेका छन् । वालिङ नगर समितिले स्याङ्जामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘रवि लामिछानेलाई जेलमा राखे पनि […]

कैलाली । टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो। उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ। उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई […]

बाँके । बाँके प्रहरीले फरार प्रतिवादीलाई खोजी खोजी पक्राउ गर्ने अभियान शुरु गरेपछि वर्षौदेखि फरार रहेका प्रतिवादीहरु प्नि पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला अदालत बाँकेले ६० लाख रुपियाँ जरिवाना गरेपनि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय गोविन्द प्रसाद पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताउनुभयो । […]

error: Content is protected !!