रुकुमपुर्व । जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास […]
काठमाडौं । भारत बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् । टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा […]
बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ । साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला […]
काठमाडौं । गाजा अन्तर्राष्ट्रिय समुदायले इजरायलको व्यवहारको आलोचना गर्दै थप दबाब दिन थालेको छ। ७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो। बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको […]
बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ । साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला […]
काठमाडौं । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याएका हुन् । ४ बजेको उडानमार्फत काठमाडौँ ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् । मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण […]
काठमाडौं । सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन्। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको हो। शपथ लिएसँगै गभर्नर पौडेलले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। मन्त्रिपरिषदबाट नियुक्त भएका गभर्नरलाई प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १६ जनाको सचिबालय बनाएका छन । मुख्यमन्त्री आचार्यका चार जना विज्ञमध्ये पूर्वाधार हेर्ने सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत पूर्व इञ्जिनियर जीवन अर्याल हुन् । अर्का विज्ञ कपिलवस्तु इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिका सञ्चालक भैरहवामै बस्छन् । त्यसैगरी शिक्षा विज्ञ दलबहादुर गुरुङ हुन् । प्राविको शिक्षकबाट अवकास पाएका उनी दाङमा नभएर […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदै काठमाडौं । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। यसअघि पटक–पटक ‘हेर्न नमिल्ने’ भएर […]
मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ। वृष : स्वास्थ्यमा सुधार हुनेछ। डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : शिक्षामा प्रगति हुनेछ। बोल्दा बिचार गर्नुपर्नेछ […]