दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्याएपछि डाइभर्सन […]
बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे […]
कास्की । पोखरा नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र […]
दाङ।घोराही,नारायणपुर,दुधरास,विजौरी,तुलसीपुरमा पनि हस्ताक्षर अभियान चलाइएको छ । रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध साधेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यले नेपालकै (७७) वटै जिल्लामा हस्ताक्षर अभियान चलाएको छ। यस्तै गरेर वुधबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय (सदस्य) तथा प्रदेश सभापति देबराज पाठक र जिल्ला सभापति बिनय घिमिरे लगाएतले दाङको घोराही,नारायणपुर,दुधरास,बिजौरी,तुलसीपुर लगाएत अन्य ठाउ-ठाउँमा पुगेर राष्ट्रिय […]
नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूकोल विरोध काठमाडौं । पार्किङको समस्या समाधान नभएको भन्दै व्यवसायीहरूले विरोध स्वरुप पसल बन्द गरेका हुन्। काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका […]
कैलाली । डडेल्धुरा, परशुराम न.पा.१२ आमपानी स्थित राउटे संघ केन्द्रिय कार्यालयको सभाहलमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.को प्रमुख आतिथ्यता, नेपाल राउटे विकाश संघका अध्यक्ष दान सिंह राउटेको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाको सहकार्य तथा जिल्ला प्रहरी […]
काठमाडौं । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् । गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । भण्डारीको हकमा पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा, […]
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो। एमसिए-नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण […]
दाङ । गत असार १२ गते घटना भए पनि प्रहरीले असार १५ गत जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । पीडित किशोरी ५६ भालुवाङ ६६ क र आरोपित किशोर ५६ भालुवाङ ६६ ए परिवर्तित नाम राखी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपित किशोरले गढवामा लागेको रात्रिकालीन […]
मेष -पारिवारिक संवेदनशीलता बढ्नेछ। घरपरिवारको अवस्था, मातापिताको स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान दिनुपर्ने हुन्छ। मन अलि अस्थिर भइरहन सक्छ, तर गहिरो आत्ममन्थनले समाधान मिल्नेछ। कुनै पनि निर्णय भावुकतामा बहिएर गर्नु बुद्धिमत्तापूर्ण हुने छैन। वृष-आज शब्दको शक्ति तपाईंको प्रमुख हतियार बन्नेछ। विचार अभिव्यक्ति स्पष्ट हुनेछ, छोटो यात्रा वा भेटघाटमा लाभ मिल्ने सम्भावना देखिन्छ। साथीभाइ वा नजिकका […]