२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

जि.प्र.का.चितवनद्वारा अनिवार्य अवकाश हुनुभएका सई उपेन्द्र बहादुर बानियाको भव्य विदाई,

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। […]

पाल्पा । कालिगण्डकी फाउण्डेशनका संरक्षक सन्दिप राना अध्यक्ष निकण्ठ भण्डारी सहितको टोलीले बिद्यालयका प्रध्यानाध्यापक, समाजसेवीको उपस्थितीमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाको हिरासत कक्षमा रहने थुनुवाहरुको सकारात्मक सोच, नैतिक शिक्षा अभिवृद्दिको लागी बिभिन्न बिधाका १३९ थान पुस्तक हस्तान्तरण भएको छ ।

काठमाडौं । पाठक विरूद्ध जेठ २७ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको भन्दै साइबर ब्यूरोले सार्वजनिक सूचना नै जारी गरेको हो । ब्यूरोले जारी गरेको सूचनामा जाहेरवालाको नाम गोप्य राखेर पाठकलाई यथाशीघ्र ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ । सार्वजनिक गोपनीयता राख्नुपर्ने दायित्व भएको राज्यको निकायले अदालतबाट जारी भएको पक्राउ पुर्जीको सूचना […]

दाङ । साहित्यमा २० वर्षभन्दा बढी सक्रिय रही हालसम्म ११ वटा उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनज्यू, सर्वप्रथम तपाईंलाई हार्दिक बधाई दिन चाहन्छौं । तपाईंलाई अहिलेको तपाईँको साहित्यिक यात्राको मूल्यांकन कसरी गर्नुहुन्छ ? –धन्यवाद । मेरो साहित्यिक यात्रा एक प्रकारको निरन्तर अभ्यास, समाजप्रतिको उत्तरदायित्व र कलमप्रतिको प्रतिबद्धताको परिणाम हो भन्न सकिन्छ । २०५८ सालतिरदेखि […]

दाङ । बयालडाडा चौतारि क्लबको सहयोग एवम् हृदयरोग निवारण प्रतिष्ठान दाङ शाखाको सहकार्यमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सुमन्त बन्जाडे सहित स्वास्थ्यकर्मिको टिमद्वारा घोराहि १८ स्थित बेलघारि स्कुल र घोरदौरामा रहेको प्राबिका १५ बर्ष मुनिका बिद्यार्थि हरुको निशुल्क मुटु परिक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो । यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा ३ लाख धरौटीमा छुटिसकेका छन् ।

  दाङ । पोखराका होटल व्यवसायीको छाता संस्था होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत घोराहीमा छलफल तथा अन्तक्र्रिया गरेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा बढी भन्दा बढी आन्तरिक पर्यटक भिœयाउने उद्देश्यसहित पर्यटन प्रवद्र्धन अभियान चलाएको बताउँदै ठाउँ–ठाउँका पाहुनालाई पोखरा घुम्न बोलाउनेगरी पूर्वदेखि पश्चिमसम्म कार्यक्रम चलाइएको जानकारी दिनुभयो । जेठ २९ […]