२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको जिम्मेवारी एसएसपी नवराज अधिकारीको काँधमा

काठमाडौं । गृह मन्त्रालयको ताजा निर्णयअनुसार उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको हो। प्रहरी सेवामा लामो अनुभव हासिल गरेका एसएसपी अधिकारी एक कुशल, अनुशासित र निडर अधिकृतको रूपमा परिचित छन्। नेपाल प्रहरीको संगठनभित्र उनी नेतृत्वदक्षता, निर्णायक सोच र व्यावसायिक कार्यशैलीका लागि चर्चित छन्। ट्राफिक व्यवस्थापनमा नयाँ सोचको अपेक्षा— उपत्यकाको ट्राफिक समस्या राजधानीवासीको दैनिकीसँग […]

काठमाडौं । राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको हो। उनको परिचय खुलाइएको छैन। राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ। आफूहरुले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राप्रपाले राजावादीसँग सरकार डराएको निष्कर्ष निकालेको छ। बैठकको समीक्षा गर्न आज बसेको केन्द्रीय […]

रुपन्देही । गणतन्त्रण दिवस-२०८२ को अवसरमा जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाई ज्यूको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानज्यूको प्रमुख आतिथ्यतामा सिद्धार्थनगर नगरपालिका उप-प्रमुख उमा अधिकारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्, नेपाली सेना तारा दल गण रामनगर […]

काठमाडौं । गृह मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट एकैपटक २८ एसएसपीको सरूवा गरेको हो। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरूवा गरिएको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरूवा […]

इजरायल सेनाको निर्देशनपछि उत्तरी गाजामा अन्तिम अस्पताल पनि बन्द बिरामीको बिजोग गाजा । उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश त्यहाँको निर्देशकले दिएको बताएका हुन्। डा. मोहम्मद सलहाले दिएको जानकारी अनुसार ‘दुई हप्ताको घेराबन्दी’ पछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको […]

मेष -शुभ सूचना प्राप्त हुने दिन। योजना अनुसार काम अघि बढ्नेछ। आत्मबल बलियो हुनेछ, जसले गर्दा चुनौती पनि सहज लाग्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। साथीभाइसँग सहयोग र समझदारी बढ्नेछ। शुभ रङ: बैजनी शुभ अंक: २ वृष -थप आम्दानीको संभावना देखिन्छ तर खर्च पनि त्यसअनुसार बढ्न सक्छ। कार्यक्षेत्रमा सोचेर बोले राम्रो, नत्र चित्त दुख्न सक्छ। ससाना पारिवारिक […]

नेपाल प्रहरीका ११ जना डीआईजीको पदस्थापन अख्तियार अनुसन्धानमा ओमबहादुर राना काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ। गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो।

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय […]

आइतबार काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा हुने काठमाडौं । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए। हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयअगाडि चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको निगरानीमा ठूलो परिमाणको लागूपदार्थ बरामद गरिएको छ। मिति २०८२ जेष्ठ १५ गते बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको BR 01 BU 3485 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा […]