बाँके । भारतको रुपैडिया नाका हुँदै नेपालगन्ज प्रवेश गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित चेकपोष्टमा शंका लागेर चेक जाँच गर्दा भारतीय एक गाडीबाट सो रकम फेला परेको हो। भारतको उत्तर प्रदेश लखनऊ जिल्ला निवासी ४० वर्षीयका निरज चौरासिया चालक रहेको UP 32 LB 6389 नम्बरको सुजुकी गाडीमा […]
बजेटमा परिन् ईभीको कर बढेन,एकैपटक धेरै आयात गर्ने व्यापारी डुबे’ काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर […]
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि […]
मेष -आजको दिन तपाईंका लागि उत्साहजनक रहन सक्छ। नयाँ सोच र जोशसाथ काममा लाग्न सकिनेछ। शिक्षा, अध्यापन, सृजनात्मक वा प्राविधिक क्षेत्रमा संलग्न हुनुहुन्छ भने राम्रा उपलब्धि प्राप्त हुने सम्भावना छ। पारिवारिक साथ र आत्मीयताको अनुभव हुनेछ। आर्थिक दृष्टिले सामान्य भए पनि मन चित्त बुझ्ने किसिमले चल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्न सक्छ। शुभ रङ: रातो शुभ […]
सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले मगरलाई एआईजीमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ।
काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्। बिहीबार (आज) पूर्ण रूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले यस्तो घोषणा गरेका हुन्। ‘जनताको चाहनामा लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण जनआन्दोलन जारी छ, पहिलो दिन हाम्रो आन्दोलन पूर्ण सफल भएको छ,’ उनले भने। […]
दाङ । घोराही नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मित्र बन्धु शर्माद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय आन्तरिक तथा बाह्यतर्फको निरीक्षण गर्नुका साथै आवश्यरक निर्देशन समेत दिनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख उपेन्द्र बमले जानकारी दिनुभएको छ ।
काठमाडौं । सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरेसँगै मूल्य पनि बढ्ने भएको हो। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरिएको जानकारी दिए। योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य […]
काठमाडौं । राजावादीहरूले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ,’ उनले भनेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो […]
काठमाडौं । गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ । त्यसबाहेक उपत्यकामा रहेका १ […]