२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

समाचार

बिहीबार तपाईंहरुको राशिफल

मेष -आजको दिन मध्यम रहन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मान सम्मान बढ्ने देखिन्छ। समाज सेवामा मन जानेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।  वृष -मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ। सतर्क रहनुहोस्।  मिथुन -समय केही प्रतिकूल रहन सक्छ। अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी […]

काठमाडौं । राप्रपाको बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो । बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही […]

  काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सईमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकलेप्राविधिक प्रहरी समूहतर्फका ३६ जनालाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।

रौतहट । हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो।भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मंगलबार साँझ चेकजाँचको क्रममा हुण्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।पक्राउ पर्नेमा […]

काठमाडौं । अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू र कारोबारको तरिका बाहिर आएको हो। अनुसन्धानका क्रममा तस्करहरूले मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने गरेको खुलेको छ। तस्करहरू पहिले भारतबाट चाँदी लुकाएर वीरगञ्ज ल्याउँथे। त्यहाँबाट मोटरसाइकलमा काठमाडौंको नरेफाँट पुर्‍याइन्थ्यो। चाँदीलाई धुलो जस्तो मसिनो बनाएर ल्याइन्थ्यो ताकि सजिलै लुकाउन सकियोस्। यसरी […]

  बाँके । नेपालगन्ज जानकी गाउँपालिका–३ चप्पल कारखाना अगाडिको नेपालगञ्ज–खजुरा सडकखण्डमा आज जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्की सडकमै आफैं  खटिएर सवारीसाधनलाई जाँच गरेको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीको नेतृत्व गर्दै एसपी कार्कीले सवारी साधनको जाँच, अनुगमन तथा सवारी चालक अनुमतिपत्र समेत जाँच गरेका […]

अर्घाखाँची । प्रहरीले गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ बस्दै आएका १९ वर्षीय दिपक राना भन्ने थानबहादुर बस्नेत क्षेत्री रहेका छन् । शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरो नजिकै […]

बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले बाँके जिल्लाका महेन्द्र राजमार्ग ,रत्न राजमार्ग ,हुलाकि राजमार्ग ,भित्री सडक खण्डहरुका विभिन्न स्थानहरुमा, दुई पाङ्ग्रेसवारी चालकहरु,अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा […]

काठमाडौं । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्काशित नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंका लागि उडेको छ । अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौँ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको […]

हैटोडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, […]

error: Content is protected !!