काठमाडौं । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्काशित नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंका लागि उडेको छ । अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौँ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको […]
हैटोडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, […]
दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका उक्त दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ घर भई कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी रहेकाे ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले […]
१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। २. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ । ३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन […]
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेत रहेका छन्। प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके […]
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना नायब महानिरीक्षक (डिआईजी) अवकाशमा जान लागेका हुन् ।उनीहरु सबै २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यही ब्याचका अधिकांश उमेर हदका कारण यसअघि नै अवकाशमा गएपनि नौजना भने १५ दिनपछि सेवा […]
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदकाे लिखित नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षाको नतिजा मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यलयले सार्वजनिक गरेको हो ।
दाङ । गढवा समयमा आपराधिक गतिविधिलाई दृष्टिगत गरी सुरक्षाको पहुँचबाट टाढा रहेको ग्रामीण क्षेत्रको वस्तुस्थिति बुझ्न, सूचना संकलन, Search Operation ग्रामिण केन्द्रित गस्ती / पेट्रोलिङ लगायत सिमानाकाहरुमा रहेका सुरक्षा निकायहरु संग समन्वय, सहकार्य तथा अन्तर्क्रियाको लागि जिल्ला दाङ राजपुर गा.पा.वडा नं.१ सिरियानाका स्थित यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. कालिका कार्कीको कमाण्डमा टोली खटी गई यस […]
बाँके । बर्दिया जिल्ला अदालतको फैसलाले अंश मुद्दामा जरिवाना भई जरिवाना रकम नतिरेका ८० वर्षीय जिेष्ठ नागरिक गुलरिया नगरपालिका–९ गोडियनपुरका ८० वर्षीय द्वारिका चमार पक्राउ परेका छन् । उनलाई २०६४ साल मंसिर १३ गते जिल्ला अदालत, बर्दियाले ४ हजार ५ सय १० रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार […]
ललितपुरको टीकाथलीमा पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो काठमाडौं । ललितपुर बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास […]