पाल्पा । पाल्पामा अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-२ खुर्साने (खहरे) बस्ने वर्ष ३८ वर्षका जीवन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विकले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको र बन्दुकमा प्रयोग हुने छर्रा र बारुद जस्तो देखिने कालो धुलो पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको २२ लाख रुपैयाँ पारिश्रमिकमध्ये अझै भुक्तानी गरेको छैन। मृत्युअघि १५ घण्टासम्म काम गरेका पुडासैनीले १७ लाख लिनेसहमति भए पनि विभिन्न समयमा गरि १० लाखको चेक दिएको तर खातामा पैसा नहालिदिँदा भुक्तानी हुन नसकेको र सञ्चालक ऋषि धमलाले पटक–पटक भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म नदिएको आरोप छ […]
काठमाडौं । जुनियर ब्याचका अधिकृतलाई बढुवा गर्न दबाब दिएपछि ६ वर्षअघि तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल इन्सपेक्टरको बढुवा महिनौं रोकेर अवकाशमा गए । नेपाल प्रहरीमा अहिले पनि त्यही अवस्था दोहोरिने सम्भावना छ ।नेपाल प्रहरीमा हाल बढुवाबाट पुर्ति गर्नुपर्ने इन्सपेक्टरका ५१ पद रिक्त छन् । जसमा दुई सयभन्दा धेरै वरिष्ठ सईबीच प्रतिस्पर्धा छ । कतिपय जुनियर […]
मेष : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेकोछ । बृष : विदेशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधिजन्य व्यापारबाट […]
धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ । पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका–७ घर भएका ३४ वर्षीय बोहरा लामो समयदेखि सभामुखका अंगरक्षक थिए । उनी सवार स्कुटर सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा दुर्घटना भएको थियो […]
धनुषा । भारतबाट भन्सार छलीका समानहरु निर्वाध आउन थालेपछि महिनापुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजालले कडाई गरेका हुन् । भन्सार कटाएर मात्र समान लैजान उर्दी जारी गरेपछि स्थानीय सर्वसाधारणहरु डिएसपी रिजालविरुद्ध आन्दोलन सुरु गरेका छन् । आम सर्वसाधारणलाई समेत समान्य किनमेल गर्न नदिएको आरोप स्थानीयवासीहरुको छ । मोटो समान लिएर जानेलाई भन्सार लिनुपर्ने तथा समान्य […]
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए । पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको […]
सिरहा । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र […]
बुटवल । नेपाल प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ । बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको […]
काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी नायब उपरीक्षक डीएसपीहरुको काज सरुवा भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय लमजुङमा डीएसपी रेशम बोहरालाई पठाइएको छ । त्यसैगरी लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यलय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ । यस्तै इलाका […]