काठमाडौँ । गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। २०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो। सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ। पटेल […]
मेष:-आर्थिक मामिलाहरू समाधान हुनेछन्। कला र कौशलमा अभिवृद्धि हुनेछ। नयाँ कार्यहरूमा रुचि बढ्नेछ। जिम्मेवारीहरू सहजतासँग पूरा गर्न सकिनेछ।  वृष :-उधारो लेनदेनमा नियन्त्रण राख्नुहोस्। पुराना मुद्दाहरू पुनः उठ्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। नयाँ कार्यहरू सुरु गर्दा अलिक ख्याल गर्नु पर्नेछ । मिथुन:-आर्थिक क्षेत्रमा अपेक्षित परिणाम प्राप्त हुनेछ। व्यक्तिगत प्रदर्शनमा ध्यान केन्द्रित हुनेछ। विभिन्न कार्यहरू सफलतापूर्वक […]
पर्सा । बिरगंज नेपाल कृषिप्रधान मुलुक भए पनि धान र चामलको आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको २२ करोड ६४ लाख ८ हजार २९ किलोग्राम धान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले वृद्धि हो। गत आर्थिक […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी दिएका छन । थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन । नेता झाले भनेका छन, ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट […]
काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट […]
काठमाडौं । नेपाल प्रहरीकाे महानिरीक्षक मातहतको उजुरी छानबिन शाखाले केही प्रहरी कर्मचारीलाई छानबिनका लागि तानेको छ। उनीहरूकाे बारेमा धेरै उजुरी र गुनासोहरू परेपछि छानबिनका लागि तानेको शाखाले जानकारी दिएको छ । छानबिनका लागि तानिएकाहरूमा पर्साबाट असई प्रमाेद सिंह , मकवानपुरबाट बरिष्ठ हवल्दार खुस बहादुर बस्नेत र घुमुवा सहायक हवल्दार जीत बहादुर खड्का र मधेस प्रदेश […]
रुपन्देही । भैरहवाको सडकमा बेलाबेला झुल्किने घामको उज्यालोसँगै सडकमा खटिने रन्जु के.सी.को टीम कहिले विद्यालय त कहिले सडकमा देखिन्छ । १७ डिग्रीको मात्रै तापक्रम भएको मौसमी प्रतिकुलताको पर्वाह नगरी टाउकोमा सेतो ह्याट, निलो रंगको सेतो लाईनीङ भएको पोशाकको काँधमा क्रस खुकुरीको बिल्लासहित उनी दौडिरहेकी देखिन्छिन् । कठ्यांग्रिदो जाडोको पर्वाह नगरी उनी बिहानैदेखि साँझसम्म सडक […]
काठमाडौँ । सरकारले संघीय सडक सञ्जाल, प्रादेशिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी तीन किसिमले सार्वजनिक सडकलाई वर्गीकरण गरेको छ । प्रस्तावित ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत सडकको वर्गीकरण गरी तीनै तहको सरकारले सडक सञ्चालन तथा व्यवस्थापन गर्ने प्रावधान ल्याइएको हो । यसअघि राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग गरी […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । बिहीबार परिसरको सभाहलमा ‘Operation 9 And Workstreams’ विषयक एक दिने कार्यशाला गोष्ठीमा एसएसपी अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले ‘One Team – One Theme’ को अवधारणालाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]