२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

समाचार

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लेखक

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लेखक काठमाडौं । पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको छ। रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य […]

  काठमाडौं । शनिबार रातको करिब १२ बजे लेबनानको राजधानी बेरुत नजिक एनआइएफआइएल ‘युनिफिल’ मिसनका डेपुटी फोर्स कमाण्डरमाथि आक्रमण भएको हो । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन् । घटनापश्चात उनलाई तत्कालै उद्धार गरी यूएन लेभल-३ अस्पताल बेरुत पुऱ्याइएको थियो। अस्पतालले हाल उनी […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई काज सरुवा गर्दै विभिन्न कार्यालयमा पठाएको हो । काज सरुवा हुनेमा डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् । त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काज सरुवा भएका छन् । […]

  मोरङ । बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ भने शिशुको मृत्यु भएको छ । शुक्रबार साँझ बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन् । शिशुलाई पनि उद्धार गरेर उपचारका लागि पठाइएपनि चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीका […]

मेष:-आज काममा नयाँ अवसर आउन सक्छ, आत्मविश्वास बढ्नेछ। आर्थिक रूपमा केही सुधार देखिन्छ। वृष:-आर्थिक मामिलामा सतर्क रहनुहोस्, फजुल खर्च हुन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ। मिथुन:-आजको दिन सफलताको संकेत देखिन्छ। अध्ययन वा व्यापारमा राम्रो उपलब्धि हात लाग्न सक्छ। कर्कट:-घरपरिवारमा समय बिताउन पाउनुहुनेछ। नयाँ अवसर आउन सक्छ, तर हतार नगर्नुहोस्। सिंह:-नयाँ योजना बनाउन सक्नुहुन्छ। नोकरीमा अवसर […]

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

  काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन । प्रहरीले जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । जोशीले गत २४ माघ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गरेका […]

वडा प्रहरी नेपालगन्जले कार्य प्रगती समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँके तथा मातहत पोष्टहरु समेतबाट सम्पादन गरिएका कार्य विवरणको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको ।

error: Content is protected !!