काठमाडौं । पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी रहको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी […]
काठमाडौँ । एयरपोर्ट नजिकै हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन्। काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त […]
दाङ । तुलसीपुर–२ भम्केस्थित एकता टोल बस्ने चित्रबहादुर बुढाथोकीले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । घरायसी विवादमा टाउकोमा दाउले प्रहार गरी आफ्नै घरको कोठामा श्रीमती हस्तीकुमारी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरी फरार भएका चित्रबहादुरलाई तुल्सीपुर–७ स्थित कारागार कार्यालय नजिकैबाट समातिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको तुल्सीपुर […]
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको सभा हलमा यस जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत “महिला प्रहरी कर्मचारीहरु संगको अन्तरक्रिया कार्यक्रम” मा उठेका विभिन्न गुनासोहरुलाई यस कार्यालयको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा व्यवस्थापन तथा सम्बोधन समेत गर्नु भएको ।
दाङ । देउखुरीको राप्ती गाउँपालिक ८ बिजौरीमा अवरुद्ध सडक राति करिव ३ घण्टा पछि सुचारू भएको छ । हिजो बेलुका साढे ७ बजे देखि अवरुद्ध रहेको सडक राति साढे १० बजेबाट सुचारु भएको हो । मंगलबार बेलुका साढे ७ बजेको समयमा गोरखा आइडियल स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिक–८ बिजौरीका अन्दाजी वर्ष ३१/३२ […]
पर्सा । बिरगंज घटनामा संलग्न भएको आरोपमा बस चालकलाई नियन्त्रणमा लिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा यो छापामारी गरेको हो । भारतीय प्रहरीका डीएसपी धिरेन्द्रकुमारका अनुसार मङ्गलवार दिउँसो रामगढवा प्रहरीले एनजीएफ लेखिएको निजी स्कुल बसमा लुकाई छिपाइ राखिएको १८ वटा बन्डलमा प्याक गरिएको करिब दुई क्विन्टल अति प्रशोधित गाँजा बरामद […]
दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।कार्यमा उच्चअधिकारीको साथले सहजता होला ।आत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययन अध्यापनका क्षेत्रमा रुचि वढ्ला ।मन जाला । बृष राशि – बाणिको प्रभाव वढ्नेछ ।मान सम्मान बढ्नेछ । सामाजीक कार्यमा […]
काठमाडौं । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर […]
दाङ । राप्ती गाउँपालिका–३ बसन्तपुर निवासी १८ बर्षीय सोनु गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिनुभयो । पहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुर्खेतबाट भैरहवा जादै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले राप्ती गाउँपालिका–२ लालमटिया कटेशनाला नजिकै पुर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई […]
रुपन्देही । भैरहवामा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए । ‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै […]