०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माण कार्य जारी दैनिक १६ घण्टा खुल्ने

  काठमाडौं । विमानस्थलको पूर्वाधार विस्तारका क्रममा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएपछि सञ्चालन समय बढेको हो। यसअघि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब बिहान ७ बजेदेखि राति ११ बजेसम्म खुल्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे र अन्य विस्तार कार्य जारी रहेको जानकारी […]

  काठमाडौं । साउदी पश्चिमी क्षेत्रको जिजान नजिकै भएको भयानक सडक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । सडक दुर्घटनामा नौं […]

  काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए । सशस्त्र संघर्ष गरिरहेको माओवादी र संसदवादी […]

  काठमाडौं । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो । फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान […]

मेष :-आजको दिन तपाईंका लागि अनुकूल रहनेछ। व्यापारमा लाभ हुनेछ र पारिवारिक जीवन सुखमय रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। आटेका कार्यहरु सुचारु हुनेछन् ।रोकिएको धन प्राप्त हुनेछ । वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। कार्यक्षेत्रमा चुनौतीहरू सामना गर्नुपर्ला, तर धैर्यताका साथ अघि बढ्दा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। वाद विवाद बाट बचेर काम गर्नु पर्नेछ […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको हो । प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलको प्रतिलिटर चार रुपैयाँ वृद्धि गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो। त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले वृद्धि भएको छ।

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्कीको अध्यक्षतामा पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए। उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। पतिले अनेक […]

काठमाडौं । उत्तर प्रदेश प्रयागराज कुम्भ मेलाबाट फर्किएका श्रद्धालुहरूको पिकअप भ्यानलाई शुक्रबार अनियन्त्रित ट्रकले ठक्कर दिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् । यो दुर्घटना उत्तर प्रदेशको गाजीपुरको नन्दगञ्ज प्रहरी चौकी नजिकैको कुस्मी काला क्षेत्रमा भएको हो । दुर्घटना हुँदा पिकअप भ्यानमा करिब २४ जना यात्रु थिए। […]