०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

नेपालगन्जको विभिन्न पोष्टहरुमा ट्राफिक सचेतना अभियान

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपी बसन्त बहादुर कुवरमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै लिङ्देनले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् । ‘लामिछानेको सम्पत्ति छानबिन हुनुहुँदैन भन्ने होइन, अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको ? […]

नेपालगन्ज वडा प्रहरी प्रमुख अरुण बमद्वारा अनलाईन ठगी सम्बन्धि प्रहरीलाई प्रशिक्षणबाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सुचना तथा प्रबिधीको दुरुपयोग गरी हुने अनलाईन ठगी सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

काठमाडौं । भक्तपुर जिल्ला आदालतले आशिका तामाङलाई अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने […]

  धनगढी । चन्दलाई शुक्रवार उनको गृहजिल्ला समेत रहेको बैतडीमा सम्मान गरिएको हो। पुर्ख्यौली घरसमेत रहेको पन्चेश्वरको बन्ना नौला पुगेर उनले गणेश्वर मन्दिर दर्शन तथा श्री उदयदेव महाराज मन्दिर निर्माण कार्यको अवलोकन गरेका हुन्। सो क्रममा स्थानीय बासिन्दाहरूले बाजागाजा सहित उनलाई भव्य स्वागत गरेका थिए। सोही अवसरमा मन्दिरका पुजारी रघुनाथ भट्ट, मन्दिर समिति सचिव देव […]

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरको भाग खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जशबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडिएको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात […]

मेष :-आजको दिन तपाईंको लागि अनुकूल हुनेछ ।सोचेका कामहरू सफल हुनेछन्। विपक्षीहरू शान्त भएकाले काममा अवरोध हुनेछैन ।खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। बौद्धिक क्षेत्रका व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ। वृष :-बोल्दा विचार गरेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क वितर्क बाट बच्नुनु ठिक हुनेछ ।स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विश्वासघात […]

काठमाडौं । अभद्र व्यवहारको मुद्दामा पक्राउ परेकी कथित अभियानकर्मी आशिका तामाङलाई भेटेपछि रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार प्रतिक्रिया जनाएकी छन्। भक्तपुरको जगाती वृत्तमा तामाङलाई भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “उहाँको तरिका अराजक छ, तर त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्बित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी बृत्त चापागाउँ ललितपुरमा पुन:निर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको बिहिबार उद्‍घाटन गर्नुभयो । नेपाल सरकार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ ललितपुरका प्रहरी र नगरपालिका,गाउंपालिका, स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत २४ लाख १५ हजारमा निर्माण सम्पन्न […]

  पर्सा । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरसथित सडकबाट एक जनालाई ६ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भारत विहार रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई बिआर ०५ क्यु ४३८४ नम्करको मोटरसाइकल रोकेर जाँच गरेको थियो। उनले बोकेको […]