०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीद्वारा एसपी नवरत्न पौडेलको बिदाई

  ललितपुर । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.४२२६ मिति २०८१।१०।११ गतेको पत्रले सरुवा भई सम्पति शुद्धिकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोक जान लाग्नु भएका प्रहरी उपरीक्षक नवरत्न पौडेललाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामि कार्यकालको सफलताको शुभकामना सहित फेरी […]

  काठमाडौं । भारतको उत्तरप्रदेशमा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले […]

  नुवाकोट । Green and Clean Foundation का अध्यक्ष आशिका तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ। कानुनी कारबाहीको प्रक्रिया चलिरहेको छ । सरसफाइ अभियानदेखि कोभिड-१९ महामारीका बेला राहत वितरण गर्दै सामाजिक क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी तामाङले पछिल्ला दिनहरूमा महंगी, सामाजिक बेथिति, र अनियमितताको विरुद्ध आवाज उठाउँदै आएकी थिइन्। नेकपा माओवादी केन्द्रका नेता तथा सांसद हितबहादुर […]

  काठमाडौं । प्रहरी वृत्त जगाते,भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ । यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले प्रहरीको जिम्मा लगाएको हो । केहीअघि साँगाको झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ लिने गरेकोमा विरोध गर्दै आशिकाले टिकटको […]

मेष : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ। परिवारले सचेत गराएको कुराले मन भने अशान्त बन्नेछ। अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन्। व्यापारमा आम्दानी हुनेछ। वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको […]

  काठमाडौं । मंगलबार अपराह्नबाट उनले जिल्ला प्रहरी परिसर, भद्रकालीको प्रमुखका रूपमा कार्यभार सम्हालेका हुन् । उनले जिम्मेवारी सम्हालेलगत्तै काठमाडौं प्रहरीको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएका छन् । यसअघिका नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी पूर्णिमाकुमारी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बोहोरा डीएसपी छँदा काठमाडौं प्रहरी अन्तर्गत रहेर काम गरिसकेका अधिकारी हुन् । काठमाडौं […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीलाई सम्मान गरेका हुन् ।२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी निरीक्षक बुढाथोकीलाई आईजिपी अर्यालले सम्मान गरे।आईजिपी अर्यालले बुढाथोकीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान […]

  काठमाडौं । ३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा पुगेको छ। गृह मन्त्रालयले मंगलबार विधेयक संसद् लगेको हो। प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्षमा पेन्सन दिने सुविधा माग गर्दै आएका छन्। उनीहरूकै मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्योभन्दा तल्लो […]

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्। तेह्रथुमको चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए । उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै उच्चमा सोमबार निवेदन दर्ता गराएकोमा […]