काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब […]
काठमाडौं । नेपाल प्रहरीका अवकाश एसपी राजेन्द्र बाबू रेग्मीको लेख जस्ताको त्यस्तै १- निर्णय क्षमताको अभाब। २-गृहमन्त्रालय र सुरक्षा निकायहरू बिच कमजोर समन्वय । ३- मन्त्रालयले दिएको आदेशलाई समेत मातहतले कार्यान्वन नगरेको अबस्था । ४- गलत सुचनाको प्रबाह । ५-गृहमन्त्रालय र मातहत निकायमा चुलिएको राजनैतिक हस्तक्षेप। ६- गृह मन्त्रालय सिमित घेराबाट संचालित ७-उद्दार कार्यमा गृह […]
काठमाडौं जिल्ला म.न.पा. १४ कलंकी स्थित शंकास्पद कारोबार भई रहेको भन्ने सुचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई निग्रानी गर्दा साबित्री वलीले श्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र […]
बाँके । नेपालगन्ज ईलाका प्रहरी कार्यालय जमुनाहाले चेकजाँचको क्रममा सोमबार बेलुका ५ बजेको समयमा पक्राउ गरेको हो पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला थाना नानपारा बस्ने बर्ष ४४ को सब्बिर अहमद खान रहेका छन । खानको शरीर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्ती बाट २ पोका र बाँकी बायाँ खल्ती बाट १ पोका लाघुऔसध खैरो हिरोइन […]
हेटौंडा । विशेष सूचनाको आधारमा आज बिहान प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उरीक्षक विश्वराज खडका समेतको कमाण्डमा खटिएको […]
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको हो । तर, उनी सहकारीको ऋणी होइनन् । रवि लामिछानेकै जस्तो आरोप पनि उनको होइन । सहकारीको रकमबाट ऋण लिएर कम्पनी खोलेको र अपचलन गरेको पनि देखिदैन । लामिछानेले जस्तो करोडौँको चेक काटेको […]
दाङ । राप्ति गाँउपालीका ७ अननपुर बस्ने करिब ३३ वर्षका आशाराम चौधरीलाई गढवा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको हो । बिहान साढे ६ बजे राप्ती नदीको पुलबाट हाम फालेर आशाराम वपेत्ता भएको खबर नीजक भाइ नाता पर्ने सुशीराम चैधरीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गढवा, गोवडिया प्रहरी चौकी र स्थानीयले ९ः२० बजे […]
प्रेस काउन्सिल नेपालले आचारसंहिता बमोजिम दिइएको निर्देशन अबज्ञा गर्ने ३ वटा अनलाइन संचार माध्यामलाई कालोसूची / अवज्ञाकारिको सुचिमा राखी अगाडि बढाएको जनाएको छ। त्यस्तै मिडियामा आबद्ध नभएका सामाजिक संजाल (युटुव च्यानल ) बाट आचारसंहिता बिपरित अफवाह फैलाउने एकपक्षीय, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक संजाल (युटुव च्यानल)को अनुसन्धान गरि कारबाही गर्न […]
दाङ । पब्जि खेल्दा लागेको रकम नदिएपछि घोराहीको एक ब्यक्तिलाई अपहरण गरेको रहष्य खुलेको छ दाङ प्रहरीले ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेर घटना अनुसन्धान गर्दै जादा सो कुरा बाहिर आएको हो अपहरण गर्ने ब्यक्तिले पब्जि खेल्दाको पैसा नदिएपछि अपहरण गर्नुपरेको बयान दिएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सेनाले अपहरणमा […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतबाट यस कार्यालय मातहत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, सम्पूर्ण जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग Virtual माध्यमबाट चाडपर्व लक्षित सुरक्षा योजना सम्बन्धी आवश्यक निर्देशन सम्बोधन गर्नुभयो ।