१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

समाचार

जटिल रूपमा देखापरेको बालबिवाह जस्तो समस्याको समाधान गर्न समुदायका पक्षहरूले मिलेर लाग्नुपर्ने, राष्ट्रिय मानवअधिकार सम्बन्धि कार्यक्रम भालुवाङमा सम्पन्न :

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णयका लागि प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले उक्त प्रस्ताव तयार गरेको हो। प्रस्तावमा निर्णय गर्न प्रधानमन्त्री कार्यालयले केही दिनयता उच्च कर्मचारीहरूसँग छलफल तथा बैठक गरिरहेको […]

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा ५ लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल […]

दाङ । इलाका प्रहरी कार्यालय गढवाका नवआगन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गढवा-राजपुर क्षेत्रको शान्ति सुरक्षा,सीमाक्षेत्रको व्यवस्थापन तथा अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय गढवाले देउखुरी क्षेत्रका पत्रकारहरूसँग आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, नदीजन्य पदार्थको अवैध […]

बुटवल । प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूले लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा व्यावहारिक अध्ययन भ्रमण सम्पन्न गरेपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा अन्तरक्रिया तथा बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू ले प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यावहारिक […]