काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी […]
दाङ । तुलसीपुरमा खटिएको नगर प्रहरीको कामकारबाहीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले कारबाही अघि बढाएको छ। भाइरल भिडियोमा नगर प्रहरीले सवारी चेकजाँच वा जरिवाना गर्ने क्रममा गरेको व्यवहार/प्रक्रियामाथि प्रश्न उठेको थियो। कतिपयले “अधिकार क्षेत्र नाघेको” र “अव्यवस्थित चेकजाँच” गरेको आरोप लगाएका थिए। भिडियो बाहिरिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले छानबिन गरेको छ। भिडियोमा […]
चितवन । वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् । सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ । घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा […]
काठमाडौं । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए […]
बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल गुल्म जैसपुरका इन्चार्ज प्रहरी निरीक्षक डम्बर साउद खुला सिमाबर्ती क्षेत्रमा आफैं चेकजाँचमा खटिनु भनेको सबैभन्दा ठूलो कुरा हो। नेतृत्व मैदानमा उत्रेपछि मातहतका जवानलाई पनि हौसला मिल्छ र तस्करलाई पनि सन्देश जान्छ । ढिलाइ हुँदैन, छोडिँदैन।” जमुनाहा गाउँ क्षेत्रको महत्व बाँकेको यो नाका भारतसँग जोडिएको हुनाले चिनी, कपडा, मसलादेखि सवारीसाधनसम्मका […]
काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् । सामान्यतया, डार्क सर्कललाई […]
काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन । एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र […]
शिक्षा कुनै पनि समाजको समृद्धि, सभ्यता र विकासको प्रमुख आधार हो। गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले केवल विद्यार्थीलाई प्रमाणपत्र मात्र दिँदैन, असल नागरिक, सक्षम जनशक्ति र जिम्मेवार नेतृत्व पनि उत्पादन गर्छ। दाङको घोराहीस्थित पद्मदेव पब्लिक नमुना माध्यमिक विद्यालय (पद्मोदय) यस्तै गौरवशाली शैक्षिक संस्थामध्ये एक हो। साविक राप्ती अञ्चलकै सबैभन्दा पुरानो विद्यालयका रूपमा स्थापित पद्मोदयले […]
दाङ । जुरौनी चिसापानी रङसिङ बाटो भर्खामा हिलाम्मे,खाल्डाखुल्डी,सुख्खामा धुलो बिरामी, स्कुलका बालबालिका, सामान ओसार्ने सबैलाई चरम सास्ती र समस्या। जुरौनी चिसापानी रङसिङका स्थानीय जनताहरुका ३ वटा मुख्य गुनासो एकदमै जायज छन् कतिसम्म सास्ती भोग्नुपर्ने वर्षौंदेखिको समस्या, तर समाधान छैन। कहिलेसम्म दुखपाउनुपर्ने सानो काममा पनि ढिलाइ समयमा काम नगर्ने ठेकेदारलाई कारबाही सार्वजनिक पैसा र जनताको समय […]
काठमाडौं । नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने विषयमा सहमति भएको हो । नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ । यस्ता छन् सहमति भएका ९ […]