एजेन्सी । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा अज्ञात लुटेराहरूले फिल्मी शैलीमा एटीएम मेसिन नै उखेल्दै त्यसमा रहेको नगद लुटेका छन्। प्रहरीका अनुसार गएराति लुटेराहरूले थार गाडीमा डोरी बाँधेर एटीएम मेसिनलाई कियोस्कबाट बाहिर तानेका थिए। त्यसपछि एटीएमलाई सडकमा केही मिटरसम्म घिसार्दै घटनास्थलबाट फरार भएका हुन्। घटनाको सम्पूर्ण दृश्य नजिकै जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। […]
दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका […]
नवलपरासी । नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो। तर […]
बाँके । नेपाल प्रहरीको ३० वर्ष भनेको सानो समय होइन। दिन-रात, चाडपर्व, घाम-पानी नभनी देश र जनताको सुरक्षामा बिताउनु भएको हरेक दिन अमूल्य छ। बाँके जस्तो संवेदनशील जिल्लामा सेवा गर्नु भनेको थप चुनौती र जिम्मेवारी पनि हो। अब अवकाश पछिको *नागरिक जीवन सुखद, स्वस्थ र सरल* होस्। परिवारसँग धेरै समय बिताउने, आफ्ना रहरहरू पूरा गर्ने […]
बाँके । गणेश नेपालीको आत्महत्याको घटनालाई लिएर आज नेपालगन्जको वीपी चोकमा प्रदर्शन भएको छ र त्यस क्रममा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ। गणेश नेपालीको आत्महत्याको कारण र त्यसमा राज्य/सरकारको भूमिका छ कि छैन भन्ने विषयमा अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक चर्चा छ। प्रदर्शनकारीहरूको माग सामान्यतया सत्यतथ्य छानबिन, दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको […]
बाँके । जमुनाहा सीमा क्षेत्र र बस्तीभित्र सुरक्षा बढाउन सिसि क्यामरा जडानले धेरै फाइदा भएको छ। अपराध नियन्त्रण चोरी लुटपाट र शंकास्पद गतिविधिमा निगरानी कुनै घटना भइहाले छानबिन गर्न सजिलो हुने । जनतामा सुरक्षा बोध रातको समयमा र महिला/बालबालिकालाई सुरक्षित महसुस जमुनाहा नाका नजिकैको बस्ती भएकाले आवतजावत धेरै हुन्छ। त्यसैले शर्मा गल्ली जस्ता भीडभाड हुने […]
भारतका चर्चित अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी मुद्दामा तीन महिनाको जेल सजाय सुनाउने तल्लो अदालतको फैसला दिल्ली उच्च अदालतले सदर गरेको छ। समाचार संस्था पीटीआईका अनुसार शुक्रबार दिल्ली उच्च अदालतले राजपाल यादवले दायर गरेको पुनरावेदन खारेज गर्दै सजाय यथावत् रहने फैसला गरेको हो। अदालतको निर्णयसँगै उनी फेरि जेल जानुपर्ने सम्भावना बढेको छ। न्यायाधीश स्वर्ण कान्ता […]
काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]
काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]
नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]